ताजा समाचार

Breaking News

news-list
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीसँग आज भेटवार्ता

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को छैटौँ शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डको बैंकक…

news-list
नगर प्रहरीका एसपी राजु पाण्डेलाई तुरून्त कारबाही गर

(सम्पादकीय) काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नेपाली कांग्रेस र नेकपा (एमाले) का डेढदर्जन वडाध्यक्ष, कार्यपालिका सदस्य र विगत…

news-list
कुलमानको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले सरकारबाट पदमुक्त भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको…

news-list
प्रधानमन्त्री ओली र श्रीलंकाका समकक्षीबिच भेटवार्ता

काठमाडौं । बिमस्टेककोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका प्रधानमन्त्री डा.हरिनी अमरासुरियाबीच…

news-list
कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ । सर्वोच्चका…

news-list
प्रधानमन्त्री ओली र थाइल्यान्डका व्यावसायीहरुबिच भेटवार्ता

काठमाडौं।थाइल्यान्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा थाइल्यान्डका वरिष्ठ व्यावसायीहरुको भेटवार्ता भएको छ। भेटका अवसरमा नेपाली व्यवसायी…

news-list
देशमा वायु प्रदूषण उच्च, अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाण्डौ । काठमाण्डौलगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू एअरको…

news-list
संघीय संसद अन्तर्गत विभिन्न सातवटा समितिको बैठक बस्दै

काठमाडौं।  संघीय संसद अन्तर्गत विभिन्न सातवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org