ताजा समाचार

breaking news

news-list
सरकारले जेनजी आन्दोलनका घाइतेलाई राहत उपलब्ध गराउने !

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरूको पहिचानका लागि परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी…

news-list
पूर्वप्रधानमन्त्री ओली, गृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस !

काठमाडौं । जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ। आइतबार…

news-list
शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ-विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन

काठमाडौं । शिक्षा मन्त्री महावीर पुनले विश्वविद्यालय सुधारका लागि भिसी, रजिस्ट्रार, रेक्टर र डीनहरूसँग छलफल गरेका छन्। उनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय…

news-list
अर्थमन्त्री र जापानका राजदूत बीच शिष्टाचार भेट !

काठमाडाैं । अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि मित्रराष्ट्र जापानका राजदुत महामहिम Mr. MAEDA Toru बीच  अर्थ मन्त्रालय, सिंहदरबारमा…

news-list
प्रदर्शनका घाइतेको उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ…

news-list
कांग्रेसले यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने !

काठमाडौं। नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष नहुने भएको छ ।…

news-list
नेपालले पहिलाेपटक आईसीसी फुल मेम्बर नेशनसँग T-20 सिरिज खेल्दै !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० सिरिजको पहिलो खेल आज(शनिबार) खेल्दैछ । गत…

news-list
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’

काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org