माङगेन्नाको ‘म त सानी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । सामाजिक सञ्जालमा लोकप्रिय रहेकी बालगायिका माङगेन्ना लिम्बुको आवाजमा रहेको पहिलो रेकर्डेड गीत ‘म त सानी…’ बोलको गीत युट्युव च्यानल मार्फत् सार्बजनिक गरिएको छ ।
उक्त गीतमा आन्छुमे नसानको शब्दमा नरेश लिङदेनको संगीत र टेकेन्द्र याक्सोको संगीत संयोजन रहेको छ । भुपेन्द्र तुम्वाहाङ्फे र इलियाज तुम्बापोको कोरियोग्राफी रहेको भिडियोमा सामाजिक सञ्जालमा चर्चामा रहेकि बाल गायिका माङगेन्ना लिम्बु आफैले कुसल अभिनय गरेकी छिन ।
पाँचथरको रमणिय स्थलहरूमा छायकंन गरिएको भिडियोमा ड्रोन अप्रेटर र छायकंन भुपेन्द्र तुम्वाहाङ्फेले सम्हालेका छन् भने सम्पादन बिरेन्द्र भाट “बिपिन ” ले गरेका छन् । वल्र्डकभर मिडिया बाट पोष्ट प्रोडकसनको काम गरिएको भिडियोलाइ बिक्रम वनेम फागोले निर्देशन गरेकाछन् निर्देशक बनेमको काम कुशल देखीएको छ ।
हेर्नुहोस् भिडियो
http://www.etajakhabar.com/12/22/244463?fbclid=IwAR2dMEanyrtvO5krHM9s-5ZdzBziS4bdKTDkX8mY0KdZi8iYUEaL05RO3Dc
Comments
अरु समाचार
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...