कतै तपाइको श्रीमानले यस्तो व्यवहार त गरिराख्नुभएको छैन ?
भनिन्छ पती—पत्नीको झगडा परालको आगो भनेर । बेलाबेला यो सम्बन्धमा उतार—चढाव पनि आइरहन्छ । तपाइले पनि अनुभव गर्नुभएकै कुरा हो यस्तो सानोतिनो झै—झगडा, मनमुटाव हुनु सामन्य नै हो । यद्यपी पतिको व्यवहार अचानक बद्लयो भने त्यसले राम्रो संकेत गर्दैन । पतिको व्यवहार र शारीरिक हाउभाउबाट पनि तपाईले थाहा पाउनुहुन्छ, उसको मनोदसा कस्तो छ ?
हात समात्ने शैली
यदि पतिले तपाईको हात कसिलो गरी समात्छ र उसको औंला इन्टरलक्ड गर्छ भने उसले तपाईलाई रुचाएका छन्, माया गरेका छन् । यद्यपी हात कसिलोगरी समात्दैन भने तपाईलाई पतिले राम्ररी बुझेकै छैनन् । तपाईहरुको सम्बन्ध अहिलेपनि सुरुवती चरणमै छ ।
खुट्टाको पोजिसन
यदि पति तपाईसँग बसेका छन् र खुट्टा क्रस गरेर बसेका छन् । खुट्टाको दिशा तपाईको नजिक छैन भने त्यसले राम्रो संकेत गर्दैन । अर्थात पतिलाई तपाईप्रति उस्तो रुची छैन । अचानक धेरै प्रेम दर्शाउन थाले अचानक तपाईको पार्टनरले धेरै माया गर्न थाल्यो भने सर्तक हुनुपर्छ । अस्वभाविक ढंगले तपाईप्रति माया दर्शाउन थाल्छ भने उसले केहि न केहि कुरा लुकाउन खोजिरहेको हुनसक्छ । आइ कन्ट्याक्ट बिना कुरा गर्छ
यदि उसले तपाईसँग आँखा जुधाएर कुरा गर्दैन भने पनि राम्रो मान्न सकिदैन । तपाईसँग भएर पनि उनसले यताउता आँखा दौडाउँछ भने उसको नियत राम्रो नहुन सक्छ । यदि तपाईसँग कुरा गर्न चाहेन भने यदि तपाईसँग खुलेर कुराकानी गर्न चाहँदैन भने केहि गडबड छ भनेर बुझ्नुपर्ने छ । पार्टनर या त तपाईसँग सन्तुष्ट छैनन् वा अरुसँग आकषिर्त छ भन्ने कुरा बुझ्न सकिन्छ ।
तपाइका यी बानी जुन तपाइको पार्टनरलाई चित्त बुझ्दैनन्
१. पार्टनर चाहन्छन् कि घरमा सबै कुरा ठीकठाक होस् । हरेक सामन खोजेको बेला सजिलै फेला पार्न सकियोस् । तर, सबैकुरा अस्तव्यस्त छ भने पार्टनरको चित्त बुझ्दैन । र, यसले बादविवाद पनि निम्त्याउँछ ।
२. आफ्नो काम नै प्रभावित हुनेगरी फेसबुक वा सामाजिक संजालमा समय व्यतित गर्छन् भने यो कुरा पनि पार्टनरलाई चित्त बुझ्दैन ।
३. टेलिभिजन हेरिरहेको बेला आफ्नो मर्जी अनुसार च्यानल बदल्ने बानी पनि पार्टनरलाई चित्त बुझ्दैन
४. पारिवारिक कुरा वा घरको समस्या तेस्रो व्यक्तिसँग सेयर गरेको पनि पार्टनरले रुचाउँदैनन् ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












