७३ लाख ४९ हजार रुपैयाँको ‘आइसड्रग्स’सहित ६ जना पक्राउ
काठमाडाैं । प्रहरीले काठमाडौंको छाउनीमा रहेको ‘द फुड हेवन रेस्टुरेन्ट’बाट ७३ लाख ४९ हजार रुपैयाँ बराबरको लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको इन्टलिजेन्स महाशाखाकी प्रमुख किरण बज्राचार्यको नेतृत्वमा खटिएको टोलीले विशेष सूराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
अनुसार पक्राउ पर्नेमा बालुवाटारका सरोज सिलवाल, काभ्रेका सुजन तामाङ, थापाथलीका दिपेन्द्र श्रेष्ठ, कालिमाटीका शिशिर काले भनिने अनिल भुजेल, सिनामंगलका रञ्जित तिवारी र कालिमाटीका नविन मानन्धर छन् ।
उनीहरुको साथबाट आइस ड्रग्स भनेर चिनिे मेथा फेटामाइन ७ सय ४४ ग्राम बरामद भएको हो । अनुसन्धान अधिकारीका अनुसार हाल यो लागूऔषध प्रति ग्राम १० हजार रुपैयाँको दरले विक्री भइरहेको छ ।
उनीहरुको साथबाट बा ९१ प १९६७ नम्बरको स्कुटर, नगद १ लाख ७६ हजार, विभिन्न कम्पनीको मोबाइल र आइस ड्रग्स प्रयोग गर्न चाहिने पाइप ४५ वटा, प्लाष्टिकको भाडो, डिजिटल मेसिन लगायत बरामद गरेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












