७३ लाख ४९ हजार रुपैयाँको ‘आइसड्रग्स’सहित ६ जना पक्राउ
काठमाडाैं । प्रहरीले काठमाडौंको छाउनीमा रहेको ‘द फुड हेवन रेस्टुरेन्ट’बाट ७३ लाख ४९ हजार रुपैयाँ बराबरको लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको इन्टलिजेन्स महाशाखाकी प्रमुख किरण बज्राचार्यको नेतृत्वमा खटिएको टोलीले विशेष सूराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
अनुसार पक्राउ पर्नेमा बालुवाटारका सरोज सिलवाल, काभ्रेका सुजन तामाङ, थापाथलीका दिपेन्द्र श्रेष्ठ, कालिमाटीका शिशिर काले भनिने अनिल भुजेल, सिनामंगलका रञ्जित तिवारी र कालिमाटीका नविन मानन्धर छन् ।
उनीहरुको साथबाट आइस ड्रग्स भनेर चिनिे मेथा फेटामाइन ७ सय ४४ ग्राम बरामद भएको हो । अनुसन्धान अधिकारीका अनुसार हाल यो लागूऔषध प्रति ग्राम १० हजार रुपैयाँको दरले विक्री भइरहेको छ ।
उनीहरुको साथबाट बा ९१ प १९६७ नम्बरको स्कुटर, नगद १ लाख ७६ हजार, विभिन्न कम्पनीको मोबाइल र आइस ड्रग्स प्रयोग गर्न चाहिने पाइप ४५ वटा, प्लाष्टिकको भाडो, डिजिटल मेसिन लगायत बरामद गरेको छ ।
Comments
अरु समाचार
-
दुबई पठाइदिने भन्दै १९ लाख ठग्ने दुईजना प्रहरी नियन्त्रणमा
काठमाडौं । वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको...
-
सार्वजनिक शौचालयमा नवजात शिशु फेला
काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै रहेको झाँडीमा एक नवजात शिशु फेला परेको छ । थाहा नगरपालिका–४ शिखरकोटस्थित...
-
१० थान भरुवा बन्दुक सहित तीन जना पक्राउ
काठमाडौं । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ६ सटेडाबाट १० थान भरुवा बन्दुक र ३३ थान बन्दुकको नाल सहित ३...
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित तीनजना पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ...
-
काठमाडौँको बौद्धबाट २० जना जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार २० जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुको...
-
आठ लाखसहित १२ जना जुवाडे पक्राउ
काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फाका फिरोज लालचनले सञ्चालन गरेको माउन्ट भिल्ला एन्ड रेस्टुरेन्टबाट साढे आठ लाखसहित १२ जना...
-
सहकारी ठगी प्रकरणमा ‘नयाँ ट्विस्ट’ जिबीलाई बचाउँन रास्वपाकै नेताहरुको ‘साँठगाँठ’
काठमाडौं । हतारोमा न्युज लेख्ने ? यसो भन्दै माइक्रोसफ्टमा जागिरको हवाला दिएर आफै हतारोमै "Fake email" को निश्कर्ष निकाल्ने र...
-
पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ
काठमाडौं । झापा मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी...
-
प्रहरी जवानले हिरासतमै गरे आत्महत्या
काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जवानले प्रहरी हिरासतमै आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।...