विद्यार्थीको कलिला गोडामाथि ट्रक गुड्यो, प्रहरीको गोलीबाट १४ घाइते
बाँके । कोहलपुरको त्रिभुवन माविमा कक्षा सातमा पढ्ने १२ बर्षीय प्रकृति चन्द बुवासँग स्कुटरमा आइन्। स्कुलनजिक झरेर हिँड्नासाथ उनलाई ट्रकले किच्यो, लछारेर अलि परसम्म पुर्यायो। उनका दुवै खुट्टा वीभत्स ढङ्गले किचिएका छन्।
स्कुल आउने विद्यार्थीको घुइँचो बढ्दै थियो। स्कुले बालिकालाई ट्रकले किचेपछि कोहलपुरमा तनाव उत्पन्न भयो। घटना देखेर उनका सहपाठी र साथीहरु आक्रोशित भए। तिनले प्रकृतिलाई किच्ने ना२ख ९४५९ नम्बरको ट्रकमा तत्कालै आगो लगाए।
विद्यार्थी प्रदर्शन अनियन्त्रित हुँदै गयो। त्यही क्रममा प्र्रहरी त्रिभुवन माविमा छिर्यो र एक शिक्षक र विद्यार्थीलाई पक्रिएर निस्कियो। त्यसपछि विद्यार्थी झन् आक्रोशित भए। प्रहरीमाथि ढुङ्गामुढा हाने। प्रतिवादमा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गर्यो।
भीड यिनन्त्रण गर्न प्रहरीले चलाएको रबरको गोली लागेर १४ प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले सैयौं राउन्ड रबर बुलेट, हवाई फायर र अश्रुग्यासको सेल प्रहार गरेको छ।
ट्रकले किचेर गम्भीर घाइते बनेकी चन्दलाई दिउँसो सवा तीन बजेतिर नेपाली सेनाको हेलिकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पताल पठाईएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












