रंगे हात भेटिएका बलत्कारी काठ ब्यबसायी फडिन्द्र प्रहरी हिरासतमा
धरान । पुर्ब श्रीमतिलाई इच्छाबिपरित जबजस्ती करणी बलत्कार गरेका धरान वार्ड न. १५ बरगाछि मिलन चोक बस्ने काठ ब्यबसायीलाई इलाका प्रहरी कार्यालय धरानले प्रकाउ गरी हिरासतमा राखेको छ ।
गत बिहीबार बिहान ६ बजेको समयमा धरान १५ बरगाछि पुर्ब मिलन चोक स्थित पुर्ब श्रीमतिलाई लक्षार पछार पारी ५२ बर्षिय भोजराज थापा (फडिन्द्र) क्षेत्रीले बलत्कार गरेको हुनाले घटना स्थलबाट नै अपराधी थापालाई प्रकाउ गरी नियन्त्रणमा लिएको इलका प्रहरी कार्यालय धरानका नायब उपरिक्षक नरेन्द्र कुवँरले जानकारी दिएका छन् ।
किटानी जाहेरी पछि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान समेत जारी राखिएको उपरिक्षक कुवँरले बताए । दोस्री श्रीमतिको घरमा ज्वाईघर भएर ससुरालीमा नै बसेर ससुरालीले बनाएको घर, सम्पति तथा फर्निचर हाउस समेत कुमल्यादै अर्की श्रीमति ल्याउने तयारीमा रहेकोले यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय हुनु पर्ने महिला सहयोगी सन्जालकी सदस्य सीता राईले बताईन् ।
प्रत्यक्ष दर्शीका अनुसार छोरा छोरीहरु अर्को कोठामा सुतिरहेको अबस्थामा यो घटना भएको छ । जब आबाज आयो अनि आएर हेर्दा त भिनाजुले दिदीलाई लडाएको , कपडा च्यातिएको र भिनाजुको सर्ट खोलेको अबस्था र पेन्टको चेन समेत नलाएको अबस्था देखियो र के गरेको भन्दा तँ भतुँईलाई मार्छु भनेर चक्कु बोकेर झम्टनु भयो अनि मैले हल्ला गरेर जोगाउन सकियो भन्छिन् सम्झाना कार्की ।
घटनाको प्रकृति हेर्दा र प्रहरीले गरेको स्थलगत मुछुल्काबाट पनि जबजस्ती करणी गरेको देखिन्छ । पिडित महिलाले लगाएको भित्री बस्त्र च्यातिएको, यौनाङमा चोटपटक लागेको, बाहिरी कपडा सुरुवाल समेत च्यातिएको हुदा पिडित महिलाले आफनो रक्षाका लागि बल प्रयोग गरेको समेत देखिएको छ । आबश्यक प्रमाण कपडा समेत बरामत गरिएको प्रहरीले जनाएको छ । पिडित महिलाको स्वास्थ्य परिक्षण समेत गरिएको छ । राजकाष्ठ फर्निचर सन्चालन गरेका फडिन्द्र थापाले पैसाको बलले जे पनि गर्छु भन्दै पिडित महिलालाई पटक पटक यातना समेत दिएको महिला सहयोगी समुहकी अध्यक्ष बिमला मल्ल ठकुरीले बताईन् ।
ती बलत्कारी थापाले बाहिरी केटी राखेर डिभोर्स समेत छलफल कपटबाट गराई अन्याय गरेको हुनाले हामी ति पिडित महिलाको तर्फबाट न्याय दिलाउन लागि परेको बताउनु भयो । प्रहरीले यस्ता जघन्य घटनालाई कमजोरी मिसील नबाउन समेत आग्रह गरेका छौ तसर्थ ५० बर्ष पुगेकी १ जना छोरी र २ छोरा छोराको सन्तान भएकी पिडित महिलालाई घरबार बिहिन बनाएको हुनाले यस तर्फ पनि सबै समाज, प्रसाशन र जनप्रतिनिधीहरुलाई उनको जिउने बाच्ने अधिकारलाई सुनिश्चित गरिदिनु आग्रह समेत गर्दछौ ।
पहिलो श्रीमति समेतलाई दुःख दिएर दोस्रो श्रीमतिलाई बसिरहेको घरबाट निकालेर अर्कि हुनेवाला श्रीमति भित्राउने तयारीमा रहेको महिला समुहको ठहर छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












