कोरियामा नेपाली चेलीले मनाए हरितालिका
मधुसुधन ओझा/दक्षिण कोरिया २० भदौ । कोरियाका विभिन्न शहरमा नेपाली चेलिवेटीहरुले हरितालिका तिज भव्य रुपमा मनाएका छन् ।
कोरिया सहर फेन्थेक वरिपरि बस्ने नेपाली चेलिवेटीहरुले पहिलो पल्ट कान्तिपुर रेस्टुरेन्टमा जम्मा भएर तिज पर्व धुमधामसंग मनाउका हुन् ।
कोरियन नाम अम्बिका पर्क दिदीले आयोजना गरेको उक्त तिज कार्यक्रममा सहभागी महिला दिदीवहिनीले पहिलो यसरी फेन्थेक मै तिज पर्व आयोजना गर्न पाइएको मा खुसी व्यक्त गरेका थिए। अम्बिका पर्क दिदीले पनि यसरी बिदेशमा बसेका महिला दिदीबहिनीहरु जम्मा भएर रमालो गर्दा आफ्नै देशमा भएको जस्तो बताउनुभयो । साथै उहाँले कान्तिपुर रेस्टुरेन्ट परिवारलाई पनि सहयोगका लागि धन्यवाद दिनुभयो ।
अम्बिका पर्क कोरियन नागरिकसँग बिहेगरेर लामो समयदेखि कोरियामा बस्दै आउनुभएको उहाँले समस्यामा हामी नेपालीहरुलाई उदार मनले सहयोग गर्दै आउनु भएको छ । कार्यक्रममा सहभागी कोरियन महिला इहेसन र इहेवन ले नेपाली माहिलाले मनाउने तिजमा सहभागी हुनपाउदा खुसी लागेको बताए ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...












