चलचित्र कर्ममै भविष्य खोज्दैछु : मोडल दीपिका ढकाल
काठमाडौं । चलचित्र पैसा कसले कमायोबाट नेपाली चलचित्रमा प्रवेश गर्नुभएकी दाङ भमकेकी दीपिका ढकालले छाटै समयमा सफलता हासिल गरिसक्नुभएको छ । दाङकै रेडियो तुलसीपुर र सरियोगङ्गामा काम गर्दागर्दै रहरै रहरले अभिनयमा प्रवेश गर्नुभएकी दीपिकाले आरोग, वनदेवता, एक पलमा अभिनय गरिसक्नुभएको छ ।
“चलचित्र कर्ममै भविश्य खोज्दैछु”, रहरबाट अब पेसागत रूपमै चलचित्र कर्ममा लाग्ने योजनामा रहनुभएकी दीपिका भन्नुहुन्छ– “अभिनयमा निखारता ल्याउन रङकर्मतिर पनि तानिएँ । ” उहाँले खगेन्द्र लामिछानेको निर्देशनमा दाँतको डोब, श्याम खड्काको निर्देशनमा नयाँ घर नाटकमा काम गरिसक्नुभएको छ । केही सडक नाटकमा समेत काम गर्नुभएकी दीपिका आरबी लामाको निर्देशन रहेको मैनाचरीमा अनुबन्ध भइसक्नुभएको छ ।
अन्जु पन्तको खुशी छाडेर जाँदैछु…, मनोज मिश्रको वचनले नि काँडासरी मुुटु पोल्दो रैछ… लगायत एक दर्जन म्युजिक भिडियोमा दीपिकाले अभिनय पस्किसक्नुभएको छ । अङ्ग्रेजीमा स्नातक दीपिकाको रुचि लेखन र चित्रकारितामा पनि छ । पानी र तेलीय रङमा काम गर्न रुचाउने दीपिका भन्नुहुन्छ– “सौखकै रूपमा हो । स्वअध्ययनबाटै चित्रकारितामा काम गरिरहेको छु । ”
Comments
अरु समाचार
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...