भाडाको घरमा सरे ओबामा, प्राईभेट कम्पनीमा जागीरको लागि आवेदन
१६ माघ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा भाडाको घरमा सरेका छन् । २० जनवरीका दिन नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको पदभार ग्रहण गरेसंगै राष्ट्रपति पदवाट बाहिरिएका ओबामा भर्खरै बाशिंटन डिसी स्थीत एउटा भाडाको घरमा सरेका हुन् ।
अमेरिकी कानुन अनुसार पूर्व राष्ट्रपतिलाई कुनै सरकारी सुबिधा नभएकाले उनि भाडाको घरमा बस्ने र कुनै नोकरी खोजेर खाने समाचार आईरहेकोमा उनि भाडाको घरमा बस्न थालेको खवर प्राप्त भएको छ । साथै उनका निकट स्र्रोतका अनुसार उनले एउटा प्राईभेट कम्पनीमा जागीरका लागि आवेदन दिएका छन् र चाँडै नै उनले काम सुरु गर्ने छन् । उनि संग आफ्नै प्राईभेट गाडी नभएकाले उनि काममा जाँदा आउँदा उनको पुरानो मोटरसाईकमा नै हिड्ने ओवामा निकट आफन्तले जानकारी दिएका छन् ।
अमेरिकाको शिकागो राज्यका स्थायी बासिन्दा पूर्व राष्ट्रपति ओवामा वासिंटन स्थीत भाडाको घरमा बस्नु पर्ने २ वटा मुख्य कारण रहेका छन् । एउटा हो, उनकी कान्छी छोरी जो बाशिंटन डिसीको एक स्कुलमा अध्यनरत छिन् । उनको पढाई पुरा नहुन्जेल करिव २ बर्ष उनि त्यहि भाडाको घरमा बस्नु पर्ने बाध्यता उनमा छ र अर्को अमेरिकी कानुन अनुसार सरकारले पूर्व राष्ट्रपतिलाई आवास सुविधा नदिने भएकाले ओवामाले परिवारको लागि आफ्नै खर्चमा घर खोज्नु परेको हो ।
अरु कुनै सुविधा नपाएपनि कानुन अनुसार पूर्व राष्ट्रपति र उनका परिवारले सेक्युरिटी सुबिधा अर्थात उनिहरु माथी कुनै हमला या आक्रमण हुन सक्ने हुँदा शुरक्षा गार्डको सुविधा पाउने प्रावधान रहेकोले ओवामा परिवारले पनि उक्त सुबिधा पाउने भएका छन् ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












