भाडाको घरमा सरे ओबामा, प्राईभेट कम्पनीमा जागीरको लागि आवेदन
१६ माघ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा भाडाको घरमा सरेका छन् । २० जनवरीका दिन नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको पदभार ग्रहण गरेसंगै राष्ट्रपति पदवाट बाहिरिएका ओबामा भर्खरै बाशिंटन डिसी स्थीत एउटा भाडाको घरमा सरेका हुन् ।
अमेरिकी कानुन अनुसार पूर्व राष्ट्रपतिलाई कुनै सरकारी सुबिधा नभएकाले उनि भाडाको घरमा बस्ने र कुनै नोकरी खोजेर खाने समाचार आईरहेकोमा उनि भाडाको घरमा बस्न थालेको खवर प्राप्त भएको छ । साथै उनका निकट स्र्रोतका अनुसार उनले एउटा प्राईभेट कम्पनीमा जागीरका लागि आवेदन दिएका छन् र चाँडै नै उनले काम सुरु गर्ने छन् । उनि संग आफ्नै प्राईभेट गाडी नभएकाले उनि काममा जाँदा आउँदा उनको पुरानो मोटरसाईकमा नै हिड्ने ओवामा निकट आफन्तले जानकारी दिएका छन् ।
अमेरिकाको शिकागो राज्यका स्थायी बासिन्दा पूर्व राष्ट्रपति ओवामा वासिंटन स्थीत भाडाको घरमा बस्नु पर्ने २ वटा मुख्य कारण रहेका छन् । एउटा हो, उनकी कान्छी छोरी जो बाशिंटन डिसीको एक स्कुलमा अध्यनरत छिन् । उनको पढाई पुरा नहुन्जेल करिव २ बर्ष उनि त्यहि भाडाको घरमा बस्नु पर्ने बाध्यता उनमा छ र अर्को अमेरिकी कानुन अनुसार सरकारले पूर्व राष्ट्रपतिलाई आवास सुविधा नदिने भएकाले ओवामाले परिवारको लागि आफ्नै खर्चमा घर खोज्नु परेको हो ।
अरु कुनै सुविधा नपाएपनि कानुन अनुसार पूर्व राष्ट्रपति र उनका परिवारले सेक्युरिटी सुबिधा अर्थात उनिहरु माथी कुनै हमला या आक्रमण हुन सक्ने हुँदा शुरक्षा गार्डको सुविधा पाउने प्रावधान रहेकोले ओवामा परिवारले पनि उक्त सुबिधा पाउने भएका छन् ।
Comments
अरु समाचार
-
ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...