प्रियंका चोपडा बेस्ट फेशनेबल महिलाको सूचीमा

एजेन्सी: बलिउड अभिनेत्री प्रियंका चोपडा हार्पर बजारको १५० औ बेस्ट फेशनेबल महिलाको सूचीमा परेकी छिन्। अमेरिकी टिभी सिरियल ‘क्वान्टिको’मा दमदार अभिनय गर्दै आएकी प्रियंकाले ट्विटमार्फत जानकारी गराएकी छिन्।
उनले माइक्रोब्लग ट्विटरमा भनेकी छन्, ‘ मलाई १५० औ बेस्ट फेशनेबल महिलामा समावेश गरेकोमा हार्पर बजारलाई धेरै धन्यवाद छ।’
उनीसँगै १५०औ बेस्ट फेशनेबल महिलाको सूचीमा ब्री लार्सन, डकोटा जोनसन, एमिलिया क्लार्क, मार्गोट रोबी, गल गडोट, डकोटा फ्यानिङ्ग तथा एली फ्यानिङ्गसमावेश भएकी छन्।
यसका साथै प्रिंयकाले सन् २०१६ फेव्रुअरी २८ मा भएको ८८ औं अस्कर अवार्ड समारोह कार्यक्रम सञ्चालिकाको रूपमा भूमिका निभाइसकेकी छिन्।
त्यतिमात्र नभइ उनले विभिन्न फिल्म फेस्टिबलमा रेड कार्पेटमा आफ्नो आकर्षक पहिरनले सबैको ध्यान तान्दै आएकी छिन्।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए नयाँ गित (भिडियोसहित)
काठमाडाैं । चर्चित गायक घमेस दुलाल र रिता कुलुको आवाजमा मत पलास बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पुकार...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...












