टिप्स : सेक्सको बढि मजा लिन बेडरुममा टिभि राख्नुहोस्
एजेन्सी । यदि तपाईं पनि हप्तामा दुईपटकभन्दा बढि सेक्स गर्न चाहनुहुन्छ भने बेडरुममा टिभि राख्नुहोस् । यस्तो सर्वेक्षणका अनुसार जो जोडिले आफ्नो बेडरुममा टिभि राख्दछन् उनीहरुले हप्तामा कम्तीमा पनि दुई पटक सेक्सको मजा लिने गरेका हुन्छन् ।
ब्रिटेनमा भएको सर्वेक्षणमा भाग लिने मानिसहरुले बेडरुममा टिभि राखेका कारण नै सेक्सबाट भरपुर आनन्द लिन सकेको स्विकार गरे । सर्वेक्षणमा भाग लिएका आधाभन्दा बढि मानिसहरुले टिभीमा आफ्नो मनपर्ने कार्यक्रम हेर्दै सेक्स गर्नुको मजा नै छुट्टै भएको बताए ।
यस्तै ४७ प्रतिशत मानिसहरुले एकपटक कपडा उतारिसकेपछि टिभिमा जे कार्यक्रम आएपनि त्यसको कुनै मतलब नहुने पनि बताए । त्यहिँ २६ प्रतिशत मानिसले उनीहरुलाई आफ्नो बेडरुममा टिभी राखेको मन नपर्ने बताए । सेक्सको दौरान अरु कुनै चीजमा ध्यान नजाओस् भन्ने उद्देश्यले बेडरुममा टिभी नराखेको उनीहरुको भनाई छ । उक्त सर्वेक्षणमा २४३१ मानिसहरुले भाग लिएका थिए ।
उनीहरुलाई आफ्नो प्रेमसम्बन्ध र सेक्स लाइफको दौरान टिभिको प्रयोगको बारेमा प्रश्न गरिएको थियो । सर्वेक्षणमा भाग लिएका ३७ प्रतिशत मानिसहरुले बेडरुममा टिभि राखेका कारण नै आफ्नो सेक्स लाइफ राम्रो भएको बताए । टिभीमा पार्टर सँगै इरोटिक र पोर्न फिल्म हेर्नाले पनि सेक्स लाइफ रोमाञ्चित हुने उक्त अध्ययनले बताएको छ ।
२९ प्रतिशत मानिसहरुले आफ्नो पार्टनरले टिभिमा अल्छी लाग्दो कार्यक्रमहरु लगाउनाले सेक्सको दौरान उनीहरुको ध्यान अरु कुरामा जाने भएकाले सेक्स गर्दा रमाइलो नहुने बताए । १४ प्रतिशत मानिसले बेडरुममा टिभि भएका कारण उनीहरु नजिक भएको स्विकार गरे ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












