एकै दिनमा ३१ जनासँग सेक्स गरेकी पोखराकी एक युवतीको यौन कथा
पोखरा । होटलमा बस्ने अधिकांश यौनकर्मीहरु आफ्नो खुसीमा हिड्न नपाउने रहस्य खोलेकि थिईन् । उनले गहभरी आँशु पारेर भनिन् –‘दिनमा नै थुप्रै मान्छेहरुसँग यौनक्रियामा सामेल हुने पिडा छ भने अर्कोतिर आफूले गरेको दुखको केहि प्रतिशतमा नै चित्त बुझाउनु पर्ने अवस्था रहेको छ ।’ अहिले धेरै यौनकर्मीहरु अबैधरुपमा खोलिएका बेश्यलयहरुबाट मुक्त हुन चाहेका छन् तर मुक्त हुन नसकिरहेको उनि बताउँछिन् ।
समाजमा रहेका मान्छेहरुले बेश्यबृत्तिको बिरोध गरिरहेका छन् तर कुनै पनि बिकल्प प्रस्तुत गर्न नसक्दासम्म यो व्यावसाय नरोकिने उनको भनाई रहेको थियो । समाजका मान्छेहरुले यौनकर्मीलाई हेर्ने दृष्टिकोण गलत रहेका कारण यौनकर्मीहरुले त्यो पेसा छाडेर समाजमा स्थापित हुन आनाकानि गरेको धारण व्यक्त गरिन् ।
एकै दिनमा ३१ जनासँग सेक्स गरेकी पोखराकी एक युवतीको हेरौ यौन कथा
पोखरामा बसेको छु महङ्गी चर्को छ । खर्च त त्यसैपनि भैहाल्छ । ” शोभा यो पेशामा लागेको तिन बर्ष भएछ उनले बिचको समयमा दुईवटा होटलमा काम गरेकी रहिछिन् । यो पेशामा लागेको तिनबर्ष हुदाँ पनि उनले पैसा कमाउन नसकेको गुनासो गर्दै थिईन् । यो पेशामा लागेपछि थुप्रैप्रकारका मान्छेहरुसँग भेट भएको अनुभब बताएकी थिईन् । पेशामा लागेको सुरुसुरुको केहिदिनमा काम गर्न अलि असहज भएको र पछिल्ला दिनहरुमा बानि पर्दै गएपछि केहि जस्तो नलाग्ने अनुभुती सुनाएकी थिईन् । यो तिनबर्षको बिचमा उनले फरक प्रवृतीको ग्राहकहरुसँग जोवन साटेकि छिन् ।
६० बर्षको बुढाहरुदेखि १४ बर्षको ग्राहकसँग पनि उनले यौन सम्वन्ध राखेको बताउछिन् । यो पेशामा लाग्दा उनले सबै प्रकारका अनुभुतीहरु संगालेको बताउछिन् । उनि भन्छिन् –’ कोहि — कोहिले त पशुलाई जस्तो व्यावहार गर्छन् भने कोहिले राम्रै व्याबहार गर्ने गर्छन् ।’ उनले एकैदिनमा ३१ जनासँग संम्भोग अनुभुती सुनाईन् । होटलमा साहुहरुसँग झगडा परेर होटल चेन्ज गर्ने बेला सबैभन्दा गाह्रो हुनेउनको अनुभब थियो । उनका अनुसार कमाएको पैसा पुरै तत्काल साहुले नदिने भएकाले कमाएको पैसा पुरै नबच्ने उनको भनाई थियो ।
केहि दिन नाइट स्टे रहने गरि बाहिर जान पाइयो भने कमाई राम्रो हुने उनको धारण थियो । उनका अनुसार होटलभन्दा बाहिर गएको बेलाको कमाइको प्रतिशत साहुलाई पनि बुझाउन पर्ने हुन्छ । उनका अनुसार यौन पेशामा १३ बर्षदेखि लिएर पैतालिस बर्षसम्मको महिलाहरु संलग्न रहेका बताएकि थिईन् । उनि बिगत एक महिना देखि होटल छाडेर छुट्टै कोठा लिएर बसेका रहेछिन् । होटल छाड्ने बेलामा साहुसँग ठुलै झगडा परेको र होटले साहुले अझै केहि पैसा दिनसमेत रहेका बताईन् ।
होटल छाडेपछि उनलाई काम गर्न सजिलो भएको र कमाएको पनि बचत भएको बताईन् । उनले अबको केहि समयमा नै यो पेशा छाड्ने निर्णय गरेको समेत बताईन् । ‘केहि गरेर बस्ने आधारको निर्माण गर्छु र त्यसपछि आफै यो पेशालाई छाड्छु’ उनको भनाई थियो । सुरुसुरुमा रहरमा र पछि बाध्यतामा यो पेशामा लागेकी शोभाले जिवनका थुप्रै रङ्गहरु भोगेकी छिन् । उनि वन नाईट स्टेका लागी भनेर एकजना ग्राहकसँग चार हजार रुपैयाँदिने सहमतीमा गएकी थिईन तर त्यो ग्राहकले रातभरी भोगचलन गरेर खालि हात पठाएको घटना समेत बताईन् ।
पोखरामा बसेको छु महङ्गी चर्को छ । खर्च त त्यसैपनि भैहाल्छ । ‘ शोभा यो पेशामा लागेको तिन बर्ष भएछ उनले बिचको समयमा दुईवटा होटलमा काम गरेकी रहिछिन् । यो पेशामा लागेको तिनबर्ष हुदाँ पनि उनले पैसा कमाउन नसकेको गुनासो गर्दै थिईन् । यो पेशामा लागेपछि थुप्रैप्रकारका मान्छेहरुसँग भेट भएको अनुभब बताएकी थिईन् । पेशामा लागेको सुरुसुरुको केहिदिनमा काम गर्न अलि असहज भएको र पछिल्ला दिनहरुमा बानि पर्दै गएपछि केहि जस्तो नलाग्ने अनुभुती सुनाएकी थिईन् । यो तिनबर्षको बिचमा उनले फरक प्रवृतीको ग्राहकहरुसँग जोवन साटेकि छिन् ।
६० बर्षको बुढाहरुदेखि १४ बर्षको ग्राहकसँग पनि उनले यौन सम्वन्ध राखेको बताउछिन् । यो पेशामा लाग्दा उनले सबै प्रकारका अनुभुतीहरु संगालेको बताउछिन् । उनि भन्छिन् –’ कोहि — कोहिले त पशुलाई जस्तो व्यावहार गर्छन् भने कोहिले राम्रै व्याबहार गर्ने गर्छन् ।’ उनले एकैदिनमा ३१ जनासँग संम्भोग अनुभुती सनाईन् । होटलमा साहुहरुसँग झगडा परेर होटल चेन्ज गर्ने बेला सबैभन्दा गाह्रो हुनेउनको अनुभब थियो । उनका अनुसार कमाएको पैसा पुरै तत्काल साहुले नदिने भएकाले कमाएको पैसा पुरै नबच्ने उनको भनाई थियो । केहि दिन नाइट स्टे रहने गरि बाहिर जान पाइयो भने कमाई राम्रो हुने !
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











