कलाकार दिपकराज गिरीको व्यंग्य, मतपत्र तामा वा पित्तलको बनाउन माग
काठमाडौं, १५ जेठ । भरतपुर मतगणनामा देखिएको विवादबारे कलाकार दिपकराज गिरीले व्यंग गरेका छन् । बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना कार्यको अन्तिमतिर रहेको बेला मतपत्र च्यातिएको थियो । गएराति राजनीतिक दलका प्रतिनिधीहरुबीच विवाद भएपनि मतपत्र च्यातिएको थियो । मतपत्र च्यातिनुमा दलहरुले एकअर्कालाई दोष लगाईरहेका छन् ।
यसैक्रममा कलाकार गिरीले व्यंग गर्दै मतगणनास्थलमा धादँली हुन नदिन नयाँ नियमको व्यवस्था गरेका छन् । मतपत्र च्यातिएको घटनाप्रति तिखो व्यंग प्रहार गर्दै गिरीले सामाजिक सञ्जालमार्फत केही नयाँ व्यंग्यात्मक नियम बनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार पोष्ट गर्दै मतगणनामा खटिएका कर्मचारीलाइ मुत्र त्याग गर्न जान नदिने व्यवस्था गर्नुपर्ने, मतगणना स्थल भित्र पार्टीका प्रतिनिधि लाइ हात बॉधेर राख्ने, मत पत्र प्लाष्टीकको बनाए पनि जलाउने सम्भाबना भएकोले तामा वा पित्तलको बनाउने र त्यति गर्दा नि नभए भरतपुरको नाम महाभारतपुर राख्ने त्यस पछि जस्ले जे गरे नि छुट दिने व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












