जब प्रदर्शनीमा राखिएको सेक्स डल देखेर दर्शकहरु उत्तेजित भएपछि
एजेन्सी । मानिस कतिबेला कुन हदसम्म जानसक्छ भन्ने कुराको अनुमान गर्नपनि गाह्रो हुन्छ । अष्ट्रियामा भएको एउटा घटनाले यस्तै बताउँछ । त्यहाँ भएको एक प्रदर्शनीमा मानिसहरु सेक्स डल देखेर एकाएक उत्तेजित भए । उत्तेजित मानिसहरुले एकाएक सेक्स डल नै तोडफोड गर्न थाले ।
अष्ट्रियाको लिञ्जमा हालै आर्टस् इलेक्ट्रोनिया फेस्टिबलको आयोजना गरिएको थियो । उक्त विद्युतीय उपकरणको प्रदर्शनीमा एउटा सेक्स डल पनि राखिएको थियो । समेन्था नामक उक्त सेक्स डलको मूल्य झण्डै ३५ सय युरो थियो ।
त्यो महंगो तथा सुन्दर सेक्स डलर देखेर मानिसहरुले सेक्स डलका बारेमा जानकारी लिनेछन् र त्यो प्रडक्ट खरीद गर्ने विषयमा निर्णय गर्नेछन् भन्ने आयोजकको अनुमान थियो । तर भयो उल्टो । मानिसहरुले त्यो सेक्स डललाई उत्तेजित भएर सामसुम पार्न थाले । जोडसँग छाम्ने क्रममा त्यो सेक्स डल नै कच्याक कुचुक भयो । समेन्ता अब मर्मत नै गर्न नसकिने अवस्थामा पुगेको छ ।
उक्त सेक्स डल निर्माता सेर्गी सेन्टोसका अनुसार मानिसहरु समेन्थाको छाति, हात तथा खुट्टामा चढे । मानिसहरु यति खराब पनि हुनसक्दारहेछन् की उनीहरुले सेक्स डलप्रति बर्बरता देखाए । अब उक्त सेक्स डललाई सफाइ तथा सम्भावित मर्मतका लागि स्पेन फर्काइँदैछ ।
मानिसहरुको सेक्सडल प्रतिको क्रुरता देख्दा पुरुषहरु महिलामाथिको यौनहिंसाका क्रममा कस्तो व्यवहार गर्दा रहेछन् भन्ने प्रष्ट भएको विज्ञहरुले बताएका छन् । यद्यपि सेक्स डल तथा सेक्स रोबोटका विषयमा कतिपयले कडा आलोचना पनि गर्दै आएका छन् । कतिपयले सेक्स रोबोटका कारण बलात्कारका घटना झनै बढ्ने तर्क समेत गर्दछन् ।
Comments
अरु समाचार
-
ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...