जब प्रदर्शनीमा राखिएको सेक्स डल देखेर दर्शकहरु उत्तेजित भएपछि
एजेन्सी । मानिस कतिबेला कुन हदसम्म जानसक्छ भन्ने कुराको अनुमान गर्नपनि गाह्रो हुन्छ । अष्ट्रियामा भएको एउटा घटनाले यस्तै बताउँछ । त्यहाँ भएको एक प्रदर्शनीमा मानिसहरु सेक्स डल देखेर एकाएक उत्तेजित भए । उत्तेजित मानिसहरुले एकाएक सेक्स डल नै तोडफोड गर्न थाले ।
अष्ट्रियाको लिञ्जमा हालै आर्टस् इलेक्ट्रोनिया फेस्टिबलको आयोजना गरिएको थियो । उक्त विद्युतीय उपकरणको प्रदर्शनीमा एउटा सेक्स डल पनि राखिएको थियो । समेन्था नामक उक्त सेक्स डलको मूल्य झण्डै ३५ सय युरो थियो ।
त्यो महंगो तथा सुन्दर सेक्स डलर देखेर मानिसहरुले सेक्स डलका बारेमा जानकारी लिनेछन् र त्यो प्रडक्ट खरीद गर्ने विषयमा निर्णय गर्नेछन् भन्ने आयोजकको अनुमान थियो । तर भयो उल्टो । मानिसहरुले त्यो सेक्स डललाई उत्तेजित भएर सामसुम पार्न थाले । जोडसँग छाम्ने क्रममा त्यो सेक्स डल नै कच्याक कुचुक भयो । समेन्ता अब मर्मत नै गर्न नसकिने अवस्थामा पुगेको छ ।
उक्त सेक्स डल निर्माता सेर्गी सेन्टोसका अनुसार मानिसहरु समेन्थाको छाति, हात तथा खुट्टामा चढे । मानिसहरु यति खराब पनि हुनसक्दारहेछन् की उनीहरुले सेक्स डलप्रति बर्बरता देखाए । अब उक्त सेक्स डललाई सफाइ तथा सम्भावित मर्मतका लागि स्पेन फर्काइँदैछ ।
मानिसहरुको सेक्सडल प्रतिको क्रुरता देख्दा पुरुषहरु महिलामाथिको यौनहिंसाका क्रममा कस्तो व्यवहार गर्दा रहेछन् भन्ने प्रष्ट भएको विज्ञहरुले बताएका छन् । यद्यपि सेक्स डल तथा सेक्स रोबोटका विषयमा कतिपयले कडा आलोचना पनि गर्दै आएका छन् । कतिपयले सेक्स रोबोटका कारण बलात्कारका घटना झनै बढ्ने तर्क समेत गर्दछन् ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












