यस्तो पनि हुन्छ, एड्स दिवसमा मिस कण्डम प्रतियोगिता
एजेन्सी । विश्वमा हरेक वर्ष डिसेम्बर १ मा एड्स दिवस मनाइन्छ । यस अवसरमा जागरुकताका लागि दुनियाभर नै विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । तर यी कार्यक्रमहरु मध्ये सबैभन्दा अनौठो मध्येको एक चाहीँ थाइल्याण्डमा आयोजना हुन्छ ।
एड्स दिवसको अवसरमा थाइल्याण्डमा आयोजना हुने उक्त कार्यक्रम त्यहाँको सबैभन्दा चर्चित सेलिब्रेसन पनि हो ।वास्तवमा एड्स दिवसको अवसरमा थाइल्याण्डमा हरेक वर्ष मिस कण्डम प्रतियोगिता हुन्छ । यस अवसरमा त्यहाँ सुन्दरीहरुबीच कण्डमलाई बेलुनजस्तै गरी फुलाउने प्रतियोगिता हुन्छ ।
सुरक्षित यौन सम्बन्ध तथा यौन संक्रामक रोगबाट बच्नका लागि मानिसहरुमा जागरुकता बढाउन यो प्रतियोगिताको आयोजना गर्ने गरिएको छ । प्रतियोगितामा विभिन्न ४ देशका सुन्दरीहरु सहभागी हुन्छन् । कण्डमलाई सबैभन्दा ठूलो हुनेगरी फुलाउने सुन्दरीले मिस कण्डमको ताज जित्छिन् । मिस कण्डमको ताजसँगै एक हजार भाट नगद पुरस्कार पनि दिइन्छ ।
यस अवसरमा मानिसहरुलाई निशुल्क रुपमा कण्डम वितरण पनि गरिन्छ । यो प्रतियोगितालाई एक जना सांसदले प्रत्यक्ष रुपमा सहयोग र समर्थन गरेका छन् । त्यसैले ती सांसदको नाम नै मिस्टर कण्डम रहेको छ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












