यस्तो पनि हुन्छ, एड्स दिवसमा मिस कण्डम प्रतियोगिता
एजेन्सी । विश्वमा हरेक वर्ष डिसेम्बर १ मा एड्स दिवस मनाइन्छ । यस अवसरमा जागरुकताका लागि दुनियाभर नै विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । तर यी कार्यक्रमहरु मध्ये सबैभन्दा अनौठो मध्येको एक चाहीँ थाइल्याण्डमा आयोजना हुन्छ ।
एड्स दिवसको अवसरमा थाइल्याण्डमा आयोजना हुने उक्त कार्यक्रम त्यहाँको सबैभन्दा चर्चित सेलिब्रेसन पनि हो ।वास्तवमा एड्स दिवसको अवसरमा थाइल्याण्डमा हरेक वर्ष मिस कण्डम प्रतियोगिता हुन्छ । यस अवसरमा त्यहाँ सुन्दरीहरुबीच कण्डमलाई बेलुनजस्तै गरी फुलाउने प्रतियोगिता हुन्छ ।
सुरक्षित यौन सम्बन्ध तथा यौन संक्रामक रोगबाट बच्नका लागि मानिसहरुमा जागरुकता बढाउन यो प्रतियोगिताको आयोजना गर्ने गरिएको छ । प्रतियोगितामा विभिन्न ४ देशका सुन्दरीहरु सहभागी हुन्छन् । कण्डमलाई सबैभन्दा ठूलो हुनेगरी फुलाउने सुन्दरीले मिस कण्डमको ताज जित्छिन् । मिस कण्डमको ताजसँगै एक हजार भाट नगद पुरस्कार पनि दिइन्छ ।
यस अवसरमा मानिसहरुलाई निशुल्क रुपमा कण्डम वितरण पनि गरिन्छ । यो प्रतियोगितालाई एक जना सांसदले प्रत्यक्ष रुपमा सहयोग र समर्थन गरेका छन् । त्यसैले ती सांसदको नाम नै मिस्टर कण्डम रहेको छ ।
Comments
अरु समाचार
-
ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...