लौ खतरा आयो ! अत्याधिक सेक्स गर्ने महिला बढी बुद्धिमानी
एजेन्सी । एक नयाँ अध्ययनले महिलाहरुले अत्यधिक सेक्स गर्नाले उनीहरुको स्मरण शक्ति बढ्ने देखाएको छ । क्यानाडाको म्याकगिल युनिभर्सिटीको रिसर्चका अनुसार सेक्सले महिलाहरुमा शब्दहरु सम्झिने शक्तिमा वृद्धि हुने उल्लेख गरेको छ ।
सो अध्ययनले पेनिस वजाइनल इन्टरकोस (पिविआइ) एक स्वस्थ युवा महिलाको स्मरण कार्य राम्रोसँग हुने देखिएको छ । यस अघि यहि किसिमको अध्ययन पशुमा गरिएको थियो र पछि यसलाई युवा महिला र खासगरी कलेजका विद्यार्थीहरुको बिचमा गरेको थियो । यस अध्ययनमा १८ देखि २९ बर्षका ७८ महिलाहरुको शब्द चयन र अनुहारको आधारमा कम्प्युटर मेमोरी प्रोग्राममा राखेर हेरिएको थियो ।
जसबाट अधिक सेक्स गर्ने महिलाहरुमा शब्दलाई याद गर्ने क्षमाता बढी देखिएको थियो । सो अध्ययनमा महिलाहरुमा अधिक सेक्स दिमागको एक हिस्सा, स्मरण प्रकृया र शरीरको स्नायु प्रणालीको एक महत्वपूर्ण विषय भएको बताएको छ ।
Comments
अरु समाचार
-
ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...