हलिउड अभिनेत्री ब्लैंकाले हट ड्रेसबाट देखाईन आफ्नो निजी अंग
एजेन्सी, २६ पुस । हलिउड चर्चित अभिनेत्री ब्लैंका ब्लैंको सधै ड्रेसकै कारण चर्चामा आउँछिन् । ब्लैंका हालै अमेरिकामा भएको टिभि अवार्डस शो गोल्डन ग्लोबमा पुगेकी थिईन् । उक्त अवार्ड वितरणमा उनी निकै विवादित बनिन् । यसको कारण थियो उनले लगाएको ड्रेस ।
यो इभेन्टको लागि ब्लैंकाले रेड कलरको हाई स्लिट कट गाउन लगाएकी थिईन् । उनले लगाएको ड्रेस यति धेरै खुल्ला थियो की माथि कट थियो भने तल साइडमा पनि कट थियो । ब्लैंकाले यो ड्रेसमा भित्र अन्डरवेयर लगाएकी थिईनन् । जसका कारण उनी धेरै पटक मालफन्सनको शिकार हुनुपर्यो ।
ब्लैंकाले ७५ औं गोल्डन ग्लोब अवार्डमा मल्टीपल कट भएको वन शोल्डर शीर रेड गाउन लगाएकी थिईन् । उनको थाई भन्दा कट धेरै बढी थियो । जसले गर्दा यो थाहा भईरहेको थियो की उनले भित्र केही पनि लगाएकी छैनन् ।
उनले रेड कलरको हाई स्लिट गाउन लगाएकी थिईन् । साथमा उनले यो संग म्याच खाने हिल्स पनि लगाएकी थिईन् । सोशल मीडियामा ब्लैंकाले लगाएको ड्रेसले विवादित बनायो ।
उनले गोल़्डन ग्लोब्स अवार्डसमा यो वर्ष ब्ल्याक कलरको ड्रेस कोडको साटो रेड ड्रेसमा आएकी थिईन् । ३६ वर्षकी अभिनेत्री ब्लैंका यो ड्रेसमा एकदमै हट देखिएकी थिईन् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












