एचआइभी र यौनरोगबाट कसरी बच्छन् पोर्नस्टार जान्नुहोस् पोर्न उद्योगका ५ रोचक तथ्यहरु
एचआइभी र यौनरोगबाट कसरी बच्छन् पोर्नस्टार जान्नुहोस् पोर्न उद्योगका ५ रोचक तथ्यहरु
एजेन्सी। पोर्न फिल्ममा काम गर्ने महिला पुरुषहरुमा यौनरोग तथा एचआइभी एड्सको ठूलो जोखिम हुन्छ तर याे जाेखिमबाट उनीहरु कसरी बच्छन् । आउनुहोस् जानौं पोर्न उद्योगका ५ रोचक तथ्यहरु ।
१ सन् १९८० को दशकमा धेरै पोर्नस्टारको मृत्यु पछि उनीहरुको स्वास्थ्यको लागि कडा नियम बनाइएका छन् । क्वोराका अनुसार पोर्न उद्योगमा काम गर्नेहरुको लागि एउटा गाइडलाइन बनाइएको छ त्यसको पालना गरेर उनीहरु यस्ता संक्रमणबाट बच्छन् । यी पोर्नस्टारहरुले हरेक १५ दिनमा एचआइभी परीक्षण पनि गराउँछन् । हरेक फिल्मको सुटिङभन्दा पहिले पनि उनीहरुको परीक्षण हुन्छ ।
२ एक आम मानिसलाई यौजन्य रोगको बारेमा जति थाहा हुन्छ त्योभन्दा कैयौं गुणा बढी पोर्नस्टारहरुलाई थाहा हुन्छ । स्वास्थ्य मात्र नभइ करिअरको लागि पनि पोर्नस्टार यौनजन्य रोगप्रति निकै सजग हुन्छन् ।
३ जब कुनै पनि पोर्न फिल्मको सुटिङ भइरहेको हुन्छ त्यतिबेला स्टुडियोमा खास किसिमका व्यक्तिहरुलाई बोलाइन्छ । यी व्यक्तिहरुको काम अभिनेताहरुलाई उत्तेजित बनाउनु हुन्छ । यस्ता एक्सपर्टलाई फ्लफर भनिन्छ ।
४ एक अनुसन्धानका अनुसार संसारभर इन्टरनेटबाट डाउनलोड हुने कुराहरुको ३५ प्रतिशत हिस्सा पोर्नले ओगटेको हुन्छ । अमेरिकामा मात्र वर्षमा १३ हजार भन्दा बढी पोर्न भिडियो बन्छन् । यसले १३ बिलियन डलरको नाफा दिन्छ । पोर्न उद्योगबाट हुने कमाइ यति धेरै हुन्छ कि फुटबल, बास्केटबल र बेसबलको कमाइ पूरै मिलाउँदा पनि पोर्नको कमाइजति पुग्दैन ।
५ क्वोराका अनुसार केही देशहरुमा पोर्न भिडियो हेर्न प्रतिबन्ध छ । त्यहाँ पोर्न हेरिरहेको अवस्थामा पक्राउ परेमा कडा सजाय हुन्छ । बोट्सवाना, मिस्र, नाइजेरिया, सुडान, यूगांडा, बंग्लादेश, उत्तर कोरिया, सऊदी अरब, तुर्कमेनिस्तान, बेलारुस, यूक्रेन, पपुआ न्यू गिनी, ओमान, अफगानिस्तान, पाकिस्तान, ईरान, इराक, जोर्डन, सीरिया, संयुक्त अरब इमिरेट, कतार, बहराइन, मलेशिया, इंडोनेशिया, मोरक्को, सिंगापुरमा पोर्न प्रतिबन्धित छ।
Comments
अरु समाचार
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
घमेस दुलालले ल्याए नयाँ गित (भिडियोसहित)
काठमाडाैं । चर्चित गायक घमेस दुलाल र रिता कुलुको आवाजमा मत पलास बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पुकार...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...












