भैरेको ट्रेलर सार्वनजिक, दयाहाङ र बुद्वि तामाङले मच्चाउलान त धुम ? (भिडियिसहित)
काठमााडाैं ४, असार । आगामी श्रावन ४ गतेदेखि प्रदर्शनमा आउने लागेको चलचित्र भैरेको ट्रेलर सार्वजनिक भएको छ ।
एभरेष्ट सुर्य बोहराको निर्देशनमा बनेको फिल्म ‘भैरे’को ट्रेलर राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर रिलिज गरेको हो । ट्रेलरमा कमेडी, प्रेम, रोमान्स र द्वन्द्वलाई झल्काइएको छ ।
दयाहाङ राइ स्टारर फिल्मको ट्रेलरमा लिड कलाकारहरु बुद्धि तामाङ, सुरक्षा पन्त, बर्षा शिवाकोटी, बिक्रान्त बस्नेत, जानवी बोहरा, अनुभव रेग्मी, अर्जुन गुरुङ, जयनन्द लामा लगायत फिचर छन् । फिल्मको कथा पनि निर्देशक बोहराको नै हो ।
आगामी श्रावण ४ बाट दर्शकमाझ आउन लागेको फिल्मलाई प्रेमप्रसाद पौडेल, देविमाया अधिकारी, लेखबहादुर पुनः, यम बराल लगायतले निर्माणमा साझेदारी गरेका छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
बसन्त सापकोटा, अर्जुन पोखरेल र यम बरालले संगीत भरेको ‘भैरे’मा कोरियोग्राफी कबिराज गहतराज, बसन्त श्रेष्ठ र रामजी लामिछानेको छ । द्वन्द्व सुर्य थोकरले निर्देशन गरेका छन् ।
हेर्नुहोस फिल्मको ट्रेलर:
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












