“लाैन जात्रै भो”टेलीफिल्मका पात्र “धते” अरुण पोख्रेलको जीवनकथा
काठमाडाैँ १७,असोज । नेपाली रङग मञ्चमा थुप्रै बिधा को बिच मा हास्य टेलीश्रृङखलाले आफ्नो बर्शोच्चो कायम गर्न सफल भएको छ । पछिल्लो समय च्याउ उम्रे जस्तै गरि थुप्रै टेलि शृङखला स्थापना भएका छन , तर ति हास्य टेलिशृङखालको बिचमा पछिल्लो समय दर्शकको मन जित्न सफल “लाैन जात्रै भो” टेलिशृखलाले नेपाली रङगमञ्चको बजारमा आफ्नो बर्शोच्चो जमाउने दाैरानमा छ ।
लाैन जात्रै भो टेलीफिल्म हरेक बुधबार साँझ ९ बजे टिभी टुडे मार्फत प्रशारण हुने गर्दछ । यस टेलीफिल्मले समाज ज्वलन्त विषयलाई उठ्ठान गरेर निर्माण गरिने यस टेलिशृङखालाको निर्देशन ध्रुब राई र दिपेन्द्र राई ,मुख्य सहायक निर्देशक अन्जु हमाल हुन। लाैन जात्रै भो टेली फिल्मका एक मुख्य पात्र धते अर्थात अरुण पोख्रेल ले सामजको एक बिघ्न चतुर्र, पात्रको रुपमा प्रस्तुत छन ।
लाैन जात्रै भो टेली फिल्मका मुख्य पात्र धते अर्थात अरुण पोख्रेल
अरुण पोख्रेल अर्घखाची जिल्ला को मालारानी गाँउपालिका मा जन्मेका उनी सानो हुँदा देखी कला क्षेत्र मा लाग्ने अनी कलाकार बन्ने ठुलो चाहना थियो । उनी स्कुल पढ्ने उमेर देखिनै कलाकार बन्ने आैधि इच्छा भएकै कारण स्कुल स्तर,स्थानिय स्तरका स्टेज कार्यक्रम मा नछुटाई सहभागी हुन्थे । उनी सानै देखी मेरि बास्सै टेली शृङखला का चर्चित हास्यकलाकार सितराम कट्टेलको अभिनय बाटै सानैदेखि प्रभावित थिए । जब एस.एल.सी को परिक्षा सकेर पढाई र कालाकारिताको ठुलो अभिलासा बोकेर काठमाडौं छिरेका अरुण यो नयाँ शहर ,नयाँ परिबेशमा उनलाई काठमाडौं बिल्कुलै नयाँ थीयो । कलाकार बन्ने इच्छा आकांक्षा बोकेर काठमाडाै छिरेका अरुण त्यति सजिलो थिएन काठमाडाैको परिबेश संग घुलमिल हुन । अन्त: अरुण काठमाडाैँ को परिबेश सगं सिगाैरि खेल्दै आफ्नो अध्ययन सगै कलाकार बन्ने लक्षप्रति नडक्मगाई निरन्तर अघि बडि रहे । अहिले उनि बिबि एस दोस्रो बर्षमा अध्ययन गर्दै जिन्दगि ३/४ वटा पाटा अध्यन , कालाकारिता , नोकरि लाई सामानान्तर अघि बढाई रहेको छन ।
“लाैन जात्रै भो” टेली फिल्ममा उनी सामजको एक चतृर्र, आफुलाई बिग्न बाठो ,जानकार सोच्ने पात्र धते को भुमिकामा प्रस्तुत छन ।
लाैन जात्रै भो नेपाली हास्य टेलीफिल्म DTARBSN को उत्पादन हरेक बुधबार साँझ ९ बजे Tv today मार्फत प्रशारण हुन्छ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












