जाडोमा सेक्स गर्ने उपयुक्त विधि र तरिका
काठमाडौँ । सेक्ससँग जोडिएका अनेकौँ किस्सा सुन्ने गरेका छौं हामीले । सुन्दा र हेर्दा लाज लागे जस्तो भए पनि सेक्स हाम्रा लागि अति आवश्यक छ । सेक्स पनि कसरी गर्ने ? कस्तो समयमा गर्ने ? कहाँ गर्ने, गोप्य ठाउँ, आपसी समझदारी आदि आवश्यक पर्छ । यी सबै मिलेमा हामीले भरपुर आनन्द लिन सक्छौं । जाडो समयमा कसरी गर्ने, गर्मी समयमा कसरी गर्ने भन्ने विभिन्न उपायाहरू पनि प्रशस्तै छन् । अहिले जाडोको मौसम छ । जाडो लगातार बढ्दै गर्दा जो कोही पनि आफ्नो ओछ्यान छाड्न तयार हुँदैनन् । शिरक भित्र कक्रिएर सुत्न छोडेर बाहिर जाने सम्भावना तब मात्र सकिन्छ जब तपाइंको कोठामा केटी सहकर्मी छिन भने । यदि यस्तो जाडोमा संगिनी साथमै छिन भने चिसो मौसम पनि रोमान्समा बदल्न सकिन्छ । पार्टनरसँग टासिएर अंगालोमा बाधेर चुम्दै परस्त गर्न सकिन्छ ।
जाडोयाममा सहवास गर्ने केहि राम्रो उपाय
१. सेक्सको मतलब शरीरमा कपडा नहुनु हो तर जाडोमा कपडा शरिरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन । जसका लागि तपाइले आफ्नो पार्टनरलार्इ तयार पार्नुपर्दछ ।
२, बेडमा यौन क्रियाकलाप भन्दा पहिले रेड वाइनका एक ग्लास तयार पार्नुहोस । रेड वाइन कामुत्तेजनाको लागि महत्त्वपूर्ण मानिन्छ । जसले तपार्इंलाई गर्मी पैदा गर्दछ र दुर्इ जनाबीचको मायालाई थप उत्साहित पर्दछ ।
३, दिनभर अफिसको कामको थकानका कारण तपार्इं सेक्सबाट टाढा नहुनुहोस् । बरू यसलाई प्रभाबकारी बनाउन घर गएपछि तातो पानीले नुहाउनुहोस् । जसले गर्दा तपार्इंको थकान कम हुन् जान्छ र सेक्सको लागि तयार हुन् सक्नुहुनेछ ।
४, यौन जीवन सुखद बनाउनको बिछ्यौनको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्नाको प्रयोगले तपार्र्इंलाई यौन कार्यको लागि उत्प्रेरित गर्न सक्दछ । फोहोर बेडले तपार्इंको जोसमा कमी ल्याउन सक्छ । यसबाट बच्नको लागि उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवश्यक हुन्छ । यस्ता महत्त्वपूर्ण कार्यलाई ध्यान दिने हो भने जीवनको एक महत्वपूर्ण पाटो यौन जीवनमा सधै सुखमयी रहन सकिन्छ । एजेन्सीको सहयोगमा न्युज–नेपाल
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












