जाडोमा सेक्स गर्ने उपयुक्त विधि र तरिका
काठमाडौँ । सेक्ससँग जोडिएका अनेकौँ किस्सा सुन्ने गरेका छौं हामीले । सुन्दा र हेर्दा लाज लागे जस्तो भए पनि सेक्स हाम्रा लागि अति आवश्यक छ । सेक्स पनि कसरी गर्ने ? कस्तो समयमा गर्ने ? कहाँ गर्ने, गोप्य ठाउँ, आपसी समझदारी आदि आवश्यक पर्छ । यी सबै मिलेमा हामीले भरपुर आनन्द लिन सक्छौं । जाडो समयमा कसरी गर्ने, गर्मी समयमा कसरी गर्ने भन्ने विभिन्न उपायाहरू पनि प्रशस्तै छन् । अहिले जाडोको मौसम छ । जाडो लगातार बढ्दै गर्दा जो कोही पनि आफ्नो ओछ्यान छाड्न तयार हुँदैनन् । शिरक भित्र कक्रिएर सुत्न छोडेर बाहिर जाने सम्भावना तब मात्र सकिन्छ जब तपाइंको कोठामा केटी सहकर्मी छिन भने । यदि यस्तो जाडोमा संगिनी साथमै छिन भने चिसो मौसम पनि रोमान्समा बदल्न सकिन्छ । पार्टनरसँग टासिएर अंगालोमा बाधेर चुम्दै परस्त गर्न सकिन्छ ।
जाडोयाममा सहवास गर्ने केहि राम्रो उपाय
१. सेक्सको मतलब शरीरमा कपडा नहुनु हो तर जाडोमा कपडा शरिरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन । जसका लागि तपाइले आफ्नो पार्टनरलार्इ तयार पार्नुपर्दछ ।
२, बेडमा यौन क्रियाकलाप भन्दा पहिले रेड वाइनका एक ग्लास तयार पार्नुहोस । रेड वाइन कामुत्तेजनाको लागि महत्त्वपूर्ण मानिन्छ । जसले तपार्इंलाई गर्मी पैदा गर्दछ र दुर्इ जनाबीचको मायालाई थप उत्साहित पर्दछ ।
३, दिनभर अफिसको कामको थकानका कारण तपार्इं सेक्सबाट टाढा नहुनुहोस् । बरू यसलाई प्रभाबकारी बनाउन घर गएपछि तातो पानीले नुहाउनुहोस् । जसले गर्दा तपार्इंको थकान कम हुन् जान्छ र सेक्सको लागि तयार हुन् सक्नुहुनेछ ।
४, यौन जीवन सुखद बनाउनको बिछ्यौनको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्नाको प्रयोगले तपार्र्इंलाई यौन कार्यको लागि उत्प्रेरित गर्न सक्दछ । फोहोर बेडले तपार्इंको जोसमा कमी ल्याउन सक्छ । यसबाट बच्नको लागि उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवश्यक हुन्छ । यस्ता महत्त्वपूर्ण कार्यलाई ध्यान दिने हो भने जीवनको एक महत्वपूर्ण पाटो यौन जीवनमा सधै सुखमयी रहन सकिन्छ । एजेन्सीको सहयोगमा न्युज–नेपाल
Comments
अरु समाचार
-
ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...