गायक शुसील भट्टराईको ‘आहै देउसुरे भन’ बोलको देउसी गीत सार्वजनीक
काठमाडौं । लोक गायक शुसील भट्टराईको ‘आहै देउसुरे भन’ बोलको देउसी गीत सार्वजनीक भएको छ ।
मौलीक शव्द, संगित, गायन तथा परम्परागत शैलीमा निर्माण भएको देउसी गीतको म्युजिक भिडियो गत शुक्रबार सार्वजनिक गरिएको हो ।
विभिन्न चर्चित राष्ट्रिय कलाकारहरुको गायन तथा अभिनय रहेको उक्त देउसी गितको शब्द गायत्री लम्सालले रचना गरेका हुन्। त्यस्तै गायनमा राष्ट्रिय लोक गायीका अन्जु गौतम, शुसील भट्टराई तथा सुनिता तिमल्सीनाको रहेको ।
Comments
अरु समाचार
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६...
-
चलचित्र समीक्षा: पृथक निर्देशन र छायाङ्कनको ‘रङ्गेली’
काठमाडौं । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन...
- खड्ग राई: कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय(भिडियोसहित)
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
युवा पुस्ताका उदयीमान गायक सुशील भट्टराई
काठमाडौं । नेपाली लोक गीत/संगीत क्षेत्रमा उदयीमान कलाकारहरुमध्य एक सर्वाधिक रुचाइएका कलाकारको नाम हो सुशील भट्टराई । बाल्यकालदेखि नै गीत÷...
-
जनचेतनामूलक “प्रहरी साथमा छ” बोलको म्युजिक भिडियो विमोचन
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले “प्रहरी साथमा छ” बोलको अपराध न्यूनीकरण सम्बन्धी जनचेतनामूलक म्युजिक भिडियोको विमोचन गरेका छन् ।...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...