ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको छ ।
कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गरी सोफा स्टोर काठमाडौं र सोफा स्टोर भक्तपुरको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्दै ३ जना भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत सोफा स्टोर काठमाडौं, सोफा स्टोर भक्तपुर, सोफा स्टोर धनगढी र सोफा स्टोर सतुंगल (गंगा जमुना फर्निचर एण्ड सोफा सेन्टर) बाट सोफा तथा फर्निचर खरिद गर्दा ग्राहहरुले एउटा कुपन पाएका थिए ।
सोहि कुपनका आधारमा लक्की ड्र बाट इमाडोल ललितपुरकी प्रतिमा रिजालले स्कुटर, भक्तपुरका कृष्णप्रसाद श्रेष्ठले फ्रिज र धनगढीका जनकराज जोशी ले टीभी जितेका छन् । उक्त अबसरमा सोफा स्टोर काठमाडौंका सञ्चालक दिपेन्द्र धरेलले वजेताहरुलाई बधाई एवं योजनामा सहभागी सम्पूर्ण ग्राहकहरुलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।
साथै आगामी दिनमा सोफा स्टोर काठमाडौंले इटहरी र बुटवलमा पनि छिट्टै सेवा विस्तार गर्ने पतिवद्धता समेत जनाएका छन् । यस्तै, सोफा स्टोर काठमाडौं महाराजगञ्ज शाखाकी सञ्चालक सरस्वती सिमखडा धरेलले आगामी दिनमा पनि सोफा स्टोर काठमाडौंले विभिन्न सुविधासहितका यस्तै योजनाहरु लिएर ग्राहकहरु माझ आइरहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
यस्तै सोफा स्टोर सतुंगल (गंगा जमुना फर्निचर एण्ड सोफा सेन्टर) का सञ्चालक प्रेम प्रसाद धरेलले ग्राहकको मागलाई मध्यनजर गर्दैगुणस्तरीय सामानका लागि कम्पनी सँधै तत्पर रहेको जनाएका छन् ।
पछिल्लो समय अधिकांश ग्राहकको रोजाईको केन्द्र बन्दै आएको सोफा स्टोर काठमाडौंले हाल काठमाडौंको चमती, महाराजगञ्ज रसतंगल, भक्तपुरको पेप्सीकोला दिब्यश्वरी टाउन प्लानिङ र धनढीबाट हरेक किसिमको सोफा तथा फर्निचरका सामानहरु उत्पादन तथाविक्रि वितरण गर्दै आइरहेको छ ।
Comments
अरु समाचार
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...
-
बागमतीको जलप्रवाह र वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न नागमती बाँध बनाइँदै
काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन...