लागू औषधसहित तीन जना पक्राउ
काठमाडौं । लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पोखराको छोरेपाटनबाट प्रहरीले तिनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दी घर भएर हाल पोखरा महानगरपालिका–११ रानिपौवा बस्ने वर्ष २६ की एलिना सोतोन्जा पुन, कास्की माछापुच्छ्रे गाउँपालिका– ३ बस्ने ४१ वर्षीय सार्जन गुरुङ र ३० वर्षीय सुजन गुरुङ रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट कालोझोलामा लुकाई छिपाई राखेको लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३४० मिलिग्राम, लागू औषध बुप्रिनर्फिन १४४ एम्पुल, डाइजापाम १४३ एम्पुल, फेनरागन १४२ एम्पुलगरी जम्मा ४२९ एम्पुल र मोबाइल चार थान बरामद गरिएको छ।
पोखरा–१७ छोरेपाटन स्थितमा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीलाई पक्राउ गरेको हो।
Comments
अरु समाचार
-
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, अदालतमा उपस्थित गराएर म्याद थप्ने प्रहरीको तयारी
काठमाडौं । भारतबाट नियन्त्रणमा लिएर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो...
-
छिमेकीको हत्यापछि साधुको भेष धारण, १७ वर्षपछि प्रहरीको पञ्जामा
काठमाडौं । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली...
-
विद्युतीय धरापमा बालिकाको मृत्यु, घटनाको ढाकछोप गर्न बोरामा पोको पारेर फालियो
काठमाडौं । विद्युतीय धरापमा परेर एक बालिकाको मृत्यु भएको छ । सिरहा जिल्ला गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना...
-
दुर्गा प्रसाईं ललितपुरमा लुकेको आशंका
काठमाडौं । शुक्रबार राजावादी प्रर्दशनालाई अराजक र हिंस्रक बनाउँन मुख्य भूमिका खेलेका राजावादी प्रर्दशनका कमाण्डर दुर्गा प्रर्साइ ललितपुरमा लुकेर बसेको...
-
प्रहरीको बन्दुक खोस्ने व्यक्तीसहित १०५ जना पक्राउ
काठमाडौं । शुक्रबार काठमाडौंको तिनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा, तोडफोड र आगजनीमा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी...
-
राजावादीले लगाए घरमा आगो
काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।...
-
भन्सार छलेर भित्र्याइएको भारतीय मदिरा बरामद
काठमाडौं । भन्सार छलेर नेपाल भित्र्याइएको २ लाख रुपैयाँभन्दा धेरै मूल्यको भारतीय मदिरा प्रहरीले बुटवलको बसपार्कबाट बरामद गरेको छ ।...
-
ब्राउन सुगर सहित २ जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ३.६९ ग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित २ जना मानिसलाई...
-
अमेरिकाको न्यु मेक्सिकोमा गोली चल्दा तीन जनाको मृत्यु, १५ जना घाइते
काठमाडौं । अमेरिकाको न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्...