ताजा समाचार

रसुवामा ठूलो परिमाणमा सुन बरामद !

काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको प्रहरीले जानकारी दिएको छ । तर, परिमाणबारे विवरण खुल्न बाँकि रहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org