काठमाडौं जिल्ला अदालतबाट हराएका थुनुवा बालाजुमा पक्राउ
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा बालाजु बसपार्कबाट पक्राउ परेका छन् ।
बसपार्क क्षेत्रबाट हत्कडीसहित फरार थुनुवा निराजनजंग ठकुरी भन्ने दशरथ शाही पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।
पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भएका काठमाडौं गोंगबु बस्ने २१ वर्षीय उनी आइतबार अदालतबाट फरार भएका थिए ।
उनी चोरी कसुरमा पक्राउ परेका व्यक्ति हुन्। प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।
अदालतको ४ नम्बर इजलासमा थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा हत्कडीसहित फरार भएका थिए ।
Comments
अरु समाचार
-
भिजिट भिसामा स्पेन गएर नफर्किनेबारे छानबिन गर्न छानबिन समिति गठन !
काठमाडौं । भिजिट भिसामा स्पेन भ्रमणमा गएर नफर्किएकाहरूबारे छानबिन गर्न सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति...
-
१३१ किलो गाँजासहित भारतीय प्रकाउ
काठमाडौं । धादिङबाट १३१ किलो गाँजासहित एक जना भारतीय नागरिक प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट...
-
एमालेबाट मन्त्री बनेका गुप्तालाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले सोधे स्पष्टीकरण
काठमाडौं । चौतर्फी दवावकाबिच प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई घूस डिलसम्बन्धी अडियो सार्वजनिक भएको...
-
अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूतको ठगी धन्दा
काठमाडाैं । नेपालका लागि अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटका मानार्थ महावाणिज्यदूत सञ्जिव शर्माको नेपालमा रहेको ठगी धन्दा खुलेको छ ।...
-
घुस दिन नमान्नेहरु स्वास्थ्य सेवा विभागका तीन कर्मचारीको चंगुलमा, भुक्तानीमा अनाैठो झेल !
काठमाडाैं । स्वास्थ्य सेवा विभागले घुस लिने विषयलाई औपचारिकता दिदै आएको छ । ठेकेदारहरुले काम सम्पन्न गरेपनि भुक्तानी लिँदा घुस...
-
विव्यस अध्यक्षलाई कालोमोसो दल्न लगाएको अरोपमा एकजना पक्राउ
काठमाडौं । पोखराको छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दल्ने मुख्य योजनाकार सुजन विकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले...
-
एकीकृत समाजवदीबाट निर्वाचित वडाध्यक्ष किर्ते मुद्दामा पक्राउ !
काठमाडौं । रामेछापको धुनीवेशी नगरपालिकास्थित वडा नम्वर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई कलंकीबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीको...
-
मकवानपुरमा २१ जना जुवाडे पक्राउ
काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–५ राजदमारस्थित मिलन थिङको घरमा जुवा खेलिरहेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान १...
-
ज्ञानेन्द्रका संवाद सचिव प्रहरी नियन्त्रणमा
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको...