यी नायिका बोल्ड सिन भनेपछि हुरुक्कै हुन्छिन
एजेन्सी, ६ असोज । बलिउड अभिनेत्री राधिका आप्टे आफ्नो फिल्मी करियरमा अभिनय वाहेक बोल्ड ‘कामुक’ दृश्यका लागि चर्चित छिन् । उनीले खेलेको प्रत्येक फिल्ममा एक कामुक दृश्य राखिएकै हुन्छ ।
हिजोआज राधिका आफ्नो पछिल्लो फिल्म ‘पार्च्ड’ मा दिएको नयाँ दृश्यलाई लिएर निकै चर्चामा छिन् । यसबारे राधिकाले एक भारतीय मिडियालाई अन्तवार्ता दिने क्रममा आफूलाई फिल्ममा बोल्ड सिन दिन कुनै अप्ठ्यारो वा झन्झट नलाग्ने बताएइन् ।
राधिका भन्छिन्, ‘मलाई लाग्छ, जो कोही एकअर्काको शरीर हेर्न लालायित हुन्छन्, फेरि म किन आफ्नो शरीरदेखि लजाउँ ? यही एउटा यस्तो माध्यम हो, जहाँ म एक कलाकारको रुपमा आफ्नो शरीरलाई उपयोग गर्छु ।’
उनले आफ्नो पछिल्लो फिल्म ‘पार्च्ड’ मा दिएको बोल्ड सिनबारे कुनै पनि किसिमको पछुताव वा बोझ नभएको बताइन् । उनी भन्छिन्, ‘मलाई केही फरक पर्दैन, मेरो लागि जे आवश्यक छ त्यो काम गर्छु । त्यसैले पनि मलाई यस्तै बोल्ड खालका भूमिकाको बढी अफर आउँछन् ।’
राधिकाले फोबिया, अहिल्या, बदलापुर र माझी द माउन्टेनमेन जस्ता फिल्ममा अभिनय गरेर बलिउड उद्योगमा स्थिापित भइसकेकी छिन् । उनको आगामी फिल्म पाच्र्ड २३ सेप्टेम्बरबाट रिलिज हुँदैछ ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...












