रामदेवले हराए ओलम्पिकमा रजत जितेका युक्रेनीलाई
६ माघ । पहिले योग, त्यसपछि आयुर्वेदमा हात हालेका योग गुरु बाबा रामदेव अब कुस्तीमा पनि आफ्नो क्षमता देखाउदै छन्। उनले बुधबार मात्र लन्डन ओलम्पिकमा रजत जितेका युक्रेनका कुस्तीवाज आन्द्रे स्टेडनिकलाई एक प्रदर्शनी खेलमा १२–० ले पराजित गरेका छन्। बाबा रामदेव र आन्द्रेबीचको स्पर्धा त्यतिबेला सुरु भएको थियो, जब प्रो–रेसलिङ लिगअन्तर्गत मुम्बई र पञ्जावका कुस्ती खेलाडी दोस्रो सेमिफाइनलका लागि तयारी गर्दै थिए। आन्द्रेसँग भिड्नुअघि रामदेवले योग र कुस्तीको केही दाउपेच प्रदर्शन गरेका थिए। यसपछि सुरु भएको प्रतिस्पर्धामा रामदेवले सुरु देखि नै खेलमा पकड बनाए। रामदेवको पहलमानी देखेर आन्द्रे पनि चकित परेका थिए। उनले खेल सकिएपछि बाबा रामदेव राम्रो कुस्तीवाज रहेको बताउन भुलेनन्। दिल्लीको केडी जाधव इन्डोर स्टेडियममा भएको यो प्रतिस्पर्धा बाबा रामदेवकै कम्पनी पतंजली आयुर्वेदले प्रायोजन गरेको थियो।
Comments
अरु समाचार
-
ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...