जान्नुहोस्,दैनिक सेक्स गर्नुका ५ कारण
एजेन्सी । यदी तपाईले सेक्सबाट उपचारको बारेमा सुन्नु भएको छ भने यो साँचो हो, सेक्सले वास्तवमै मानिसको उपचार गर्न सक्दछ । सेक्सले शरिर, दिमागलाई ताजा र स्फुर्त राख्नुको साथै बिभिन्न रोगबाट समेत बचाउँछ । त्यसैले डाक्टरहरुल दिनदिनै सेक्स गर्नु पर्ने वकालत गर्न थालेका छन् ।
हामीले दिनदिनै सेक्स गर्नु पर्ने कारण यस्ता छन्
१.यसले प्रशस्त मात्रामा व्यायाम गराउँदछ
सेक्स एउटा शारिरिक क्रियाकलाप हो,यसबाट गुज्रदा शरिर थुप्रै परिवर्तनबाट पार हुन्छ। सेक्स गर्दा स्वास प्रश्वासको दरमा बृद्धि हुन्छ, तपाई थाक्नु हन्छ। यसको मतलवको तपाईको क्यालोरी खपत हुन्छ । हप्ता एक पटकको दरले १५ मिनेट सेक्स गर्दा वर्षभरिमा ७५०० क्यालोरी खपत गर्न सकिन्छ । यो पुरै ७० माइल दौडिए बराबर हो ।
२.दुखाइबाट मुक्ति
सेक्सको प्रक्रियमा महिला र पुरुष दुबैको शरिरबाट इन्डोफिन्स भन्ने पदार्थ निक्लन्छ जसले पेनकिलरको रुपमा काम गर्दछ ।
३.स्वखलनले बचाँउछ अनेक रोगबाट
सेक्सक्रमा हुने स्वखलनले भित्र ग्रन्थीमा अनावश्यक तरल पदार्थ रहन पाउँदैन तर तपाईको प्रोस्टेट ग्रन्थी बलियो रहन्छ ।
४. लिंग नउठने समस्याबाट मुक्ति
प्राय पुरुष ४० वर्ष नाघेपछि यो समस्याबाट ग्रसित हुन्छन्, र कयौ व्यक्ती युवा समयमै यसबाट पिडित बनेका छन् । यसबाट पार पाउने उपाए भने नियमित सेक्स नै हो, सेक्स गर्दा तपाइको लिंगमा रक्त संचार प्रक्रिया राम्रोसंग जारी रहन्छ ।
५. तनावबाट मुक्ति
सेक्सले मानिसलाई तनावबाट समेत मुक्त गराउँछ, सेक्सका क्रममा शरिरबाट निक्लने डिपामाइन भन्ने पदार्थले मानिसलाई तनावबाट मुक्ति दिन्छ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












