केराका अचम्मका फाईदाहरु
काठमाडौं । केरा हामी सामान्यतया खान्छौ । हामीलाई थाहा नहुनसक्छ कि यो स्वास्थ्यको लागि कती फाईदाजनक हुन्छ। यो स्वदिलो मात्र हुँदैन यो सम्पूर्ण पौष्टिक तत्वले भरिपूर्ण पनि हुन्छ । केरामा प्रोटिन,भिटामिन, खनिज,फाइबर लगायत प्राकृतिक सुगरहरु सुक्रोज तथा फ्रुक्टोज आदि पाईन्छ। जस्को कारण दिनमा २ वटा केरा नियमित खानाले तपाईंलाई डाक्टरबाट सधैं टाढा राख्छ। एक अध्ययन अनुसार अमेरिकामा स्याउ तथा सुन्तला समग्र भन्दा बढी केरा बिक्री हुन्छ।
यी हुन केरा नियमित खादाका फाइदैफाईदा
१. मुटु पोल्ने समस्याबाट छुटकारा : केरा विपरीत अंलिय हुन्छ। एक कोसा केराले पनि छाती पेट पोल्ने समस्याबाट छुट्कारा दिन्छ ।
२ उच्च रक्तचाप : केरामा सोडियमको मात्रा कम र पोटासियम को मात्रा ज्यादा हुन्छ। यो मुटुको लागि राम्रो मानिन्छ। यस्ले रक्तचाप काम गर्छ । र heart attack तथा stroke बाट बचाउछ।
३ शक्तिबर्दक : केरा आफ्नो पौष्टिक तत्वहरुका कारण शक्तिबर्दक मानिन्छ। कामअघि १ वा २ वटा केरा खाँदा काम गर्ने जागर केही घण्टा को लागि बड्छ।
४ रक्तअल्पता : नियमित केरा खादा यसमा पाइने iron ले हेमोग्लोबिन तथा राता रक्त कोस निर्माण मा सहयोग पु¥याउँछ र रक्तअल्पता बाट बचाउछ।
५ अल्सर : पेटको अल्सरमा खाना बार्नुपर्ने हुन्छ । तर, केरा खान सकिन्छ । यसको नरम सतहले पेटको सतहमा ष्लिष्लन बनाउँछ र दुखार्इ कम गर्छ।
६ डिप्रेसन : केरामा पाइने केरामा पाइने tryptophan जसलाई हाम्रो शरीरले serotonin मा परिवर्तन गर्छ। serotonin एउटा neurotransmitter हो जसले आरम, खुसी र सकारात्मक सोच दिन्छ ।
७ कब्जीयत ः केरामा पाइने fiber ले bowel movements लाई नियमित गर्छ र कब्जीयतबाट छुट्कारा मिल्छ।
८ तापक्रम : केराले शरीरको तापक्रम नियमित गर्छ। गर्मी समयमा केरा खादा शरीरलाई सितल भएको महसुश हुन्छ।
Comments
अरु समाचार
-
ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...