केराका अचम्मका फाईदाहरु
काठमाडौं । केरा हामी सामान्यतया खान्छौ । हामीलाई थाहा नहुनसक्छ कि यो स्वास्थ्यको लागि कती फाईदाजनक हुन्छ। यो स्वदिलो मात्र हुँदैन यो सम्पूर्ण पौष्टिक तत्वले भरिपूर्ण पनि हुन्छ । केरामा प्रोटिन,भिटामिन, खनिज,फाइबर लगायत प्राकृतिक सुगरहरु सुक्रोज तथा फ्रुक्टोज आदि पाईन्छ। जस्को कारण दिनमा २ वटा केरा नियमित खानाले तपाईंलाई डाक्टरबाट सधैं टाढा राख्छ। एक अध्ययन अनुसार अमेरिकामा स्याउ तथा सुन्तला समग्र भन्दा बढी केरा बिक्री हुन्छ।
यी हुन केरा नियमित खादाका फाइदैफाईदा
१. मुटु पोल्ने समस्याबाट छुटकारा : केरा विपरीत अंलिय हुन्छ। एक कोसा केराले पनि छाती पेट पोल्ने समस्याबाट छुट्कारा दिन्छ ।
२ उच्च रक्तचाप : केरामा सोडियमको मात्रा कम र पोटासियम को मात्रा ज्यादा हुन्छ। यो मुटुको लागि राम्रो मानिन्छ। यस्ले रक्तचाप काम गर्छ । र heart attack तथा stroke बाट बचाउछ।
३ शक्तिबर्दक : केरा आफ्नो पौष्टिक तत्वहरुका कारण शक्तिबर्दक मानिन्छ। कामअघि १ वा २ वटा केरा खाँदा काम गर्ने जागर केही घण्टा को लागि बड्छ।
४ रक्तअल्पता : नियमित केरा खादा यसमा पाइने iron ले हेमोग्लोबिन तथा राता रक्त कोस निर्माण मा सहयोग पु¥याउँछ र रक्तअल्पता बाट बचाउछ।
५ अल्सर : पेटको अल्सरमा खाना बार्नुपर्ने हुन्छ । तर, केरा खान सकिन्छ । यसको नरम सतहले पेटको सतहमा ष्लिष्लन बनाउँछ र दुखार्इ कम गर्छ।
६ डिप्रेसन : केरामा पाइने केरामा पाइने tryptophan जसलाई हाम्रो शरीरले serotonin मा परिवर्तन गर्छ। serotonin एउटा neurotransmitter हो जसले आरम, खुसी र सकारात्मक सोच दिन्छ ।
७ कब्जीयत ः केरामा पाइने fiber ले bowel movements लाई नियमित गर्छ र कब्जीयतबाट छुट्कारा मिल्छ।
८ तापक्रम : केराले शरीरको तापक्रम नियमित गर्छ। गर्मी समयमा केरा खादा शरीरलाई सितल भएको महसुश हुन्छ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












