सेक्स डलका कारण पोर्न उद्योग खतम हुनसक्ने प्रति पोर्नस्टारको चिन्ता !
एजेन्सी । सेक्स डलका कारण पोर्न उद्योग धरासायी बन्दै गईरहेको पोर्नस्टार्सहरुले बताएका छन् । दिनप्रतिदिन बढ्दै गईरहेको प्रविधिको विकासले गर्दा पोर्न उद्योग धरासायी बन्दै गएको पोर्नस्टार्सहरुको भनाई छ । इला डार्लिङ नाम गरेकी एक पोर्नस्टारले सेक्स डलका कारण आफुहरुको मार्केटमा आउने ग्राहक पनि सेक्स डल तर्फ आकर्षित हुन थालेको बताईन् । यस्तो अवस्थामा हरेक मानिसहरुसँग सेक्स डल होला र पोर्न देख्न छोड्लान् । उनीहरुलाई यो एक चिन्ताको विषय बनिरहेको उनको भनाई छ ।
सेक्स लाइफको लागि समेत खतराः
पोर्नस्टारले चिन्ता जनाउँदै सेक्स डल विकासको यो सुरुवाती क्षण हो । मानिसहरुको सेक्स डलप्रति आकर्षण बढ्दै गयो भने रियल लाइफ सेक्स तथा अट्रेक्शनबाट टाढा हुँदै जान्छन् । यसबाट उनीहरुको सेक्स लाईफ खतरामा पर्न सक्छ ।
पोर्न फिल्मा प्रयोग हुनसक्छ सेक्स डलः
एक अर्की पोर्न स्टारका अनुसार सेक्स डलमा आर्टिफिशियल इन्टेलिजेन्स हालेर उनीहरुलाई यति रियलिस्टिक बनाईदिएको छ की यसलाई पोर्न फिल्ममा समेत प्रयोग गर्न थालिएको छ ।
डाक्टर सेरगीको खोजी हो सेक्स डलः
आर्टिफिशियल ईन्टेलिजेन्सवाली सेक्स डल बनाएर डाक्टरहरुले सेरगी सिस्टमलाई तहलका मच्चाएका छन् । स्यान्थिया आन्र्टस फर्ममा बनिरहेको यो डलले धेरै काम गर्न सक्छ । यसमा यति धेरै तरिकाले इमोशन, एक्सप्रेशन तथा आवाज हालिएको हुन्छ ।
Comments
अरु समाचार
-
ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...