आखिर युवतीहरु किन ब्रा लगाउँछन् ? बढी लगाईराखे यस्तो खतरा
एजेन्सी । प्राय संसारका सबै महिला/युवतीहरु ब्रा लगाउने गरेका छन्। तर उनीहरु किन ब्रा लगाउँछन् भन्ने कुरा निक्कै रहस्मय भने छैनन्। यी सामान्यता कुराहरु नै छन्। महिलाहरुले ब्रा लगाउँदा उनीहरुलाई ईरबाट निस्कदाँ आफूलाई कम्फर्टेबल हुने गरेको एक अध्ययनले देखाएको छ।
तर उनीहरुले ब्रा खोल्ने बित्तिक्कै पनि त्यस्तै खुल्ला अनि स्वतन्त्र अनुभूति गर्ने गरेको अनुसन्धानले देखाएको छ। घरभित्र बस्दा ब्रा खोलेर हिड्न, कुद्न र नाच्न महिलाहरुलाई बढी सजिलो हुन्छ भने बाहिर कतै जाँदा, हिदा वा नाच्दा ब्रा लगाउँदा सुरक्षित अनुभव लाग्छ। त्यसकैकारण उनीहरु बाहिर जाँदा ब्रा लगाउने गरेको अनुसन्धानले दखाएको छ।
यसका साथै स्तनको आकार बनाउन, फिगर बनाउनको लागि पनि महिला वा युवतीहरुले ब्रा लगाउने गरेको बताइएको छ। यदि ब्रा नलगाए उनीहरुको स्तन गोलाकार या शरीरको सुन्तरता आकर्षक हुँदैन भन्ने पनि भ्रम हो। अनुसन्धानका अनुसार ब्रा लाई १२ घण्टाभन्दा बढी लगाएमा केही हानी पनि हुन सक्ने बताइएको छ। यस्तै समाजको संस्कारको लागि पनि महिलाहरु ब्रा लगाउने गरेको अनुसन्धानले बताएको छ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












