सार्वजनिक स्थलमा वक्षस्थल देखाए ५० यूरो देखि ३ वर्ष जेल सजायसम्म
एजेन्सी, १९ कात्तिक । महिलाहरुको ड्रेसअप (पहिरन) सम्बन्धि विश्वमा अनेकौं कानुन छन् । कुनै देशमा अंग प्रदर्शन गर्नुलाई सामान्य मानिन्छ भने, कतियप देशमा वक्षस्थल वा अंग प्रदर्शन गरे कडा सजाय हुन्छ । विश्वमा कयौं यस्ता देश पनि छन् जहाँ महिलाको लागि विभिन्न प्रतिबन्ध लगाइएको छ।
साउदी अरब पनि यस्तै एक देश मध्येमा पर्छ, जहाँ महिलाको लागि निकै कम स्वतन्त्रता दिइएको छ। विश्वका यस्तै ९ देशको बारेमा यहाँ बताइएको छ जहाँ महिलालाई वक्षस्थल देखाएकै कसुरमा निकै कडा सजायँ दिइने गर्छ।
रसियाः
रसियामा महिलाको अर्धनग्न तस्बिर देखाउँदा ५० डलर जरिवाना गरिन्छ।
मेक्सिकोः
यो देशका मानिस घरमा बन्दुक राख्छन्, जुन कानुनसंवत् छ। तर कुनै महिलाले वक्षस्थल देखाए उसलाई गिरफ्तार गरि सजायँ दिइन्छ वा ५० यूरोसम्म जरिवाना गरिन्छ।
ब्राजिलः
यहाँ महिलाको अंग प्रर्दशनलाई लिएर निकै कडा कानुन छ। यदि कोही महिला आफ्ना स्तन देखाउँछिन्, उनलाई तीन वर्षसम्मको जेल सजायँ हुन सक्छ।
सुडानः
सुडानमा यदि कोही महिलाले आफ्नो स्तन शो गर्छिन् भने उनलाई सार्वजनिक स्थलमै ५० कोर्रा हानिन्छ। बाँकी महिलाले सबक सिकुन भनि यसरी सजायँ दिइने गर्छ।
सिरियाः
हिजाब लगाएका महिला पनि जेलमा हालिने सिरिया जस्तो देशमा महिलाले वक्षस्थल प्रदर्शन गर्नु कस्तो अपराध मानिएला ?
इराकः
वक्षस्थल देखाए महिलालाई मार पिट गरिन्छ इराकमा, जेल समेत हालिन्छ।
युएईः
यदि कोही महिलाले आफ्ना वक्षस्थल सार्वजनिक स्थलमा प्रदर्शन गरे ६ महिनासम्म कैद सजायँ दिइन्छ।
पाकिस्तानः
पाकिस्तान समयसंगै आधुनिक बन्दैछ। तर आज पनि यहाँका मानिसको सोच महिला प्रति पिछडिएकै छ। यदि कोही महिलाले आफ्ना अंग देखाए दण्डको भागीदार हुनु पर्छ।
सिंगापुरः
आफ्नो सुन्दरताको कारण विश्वमै प्रख्यात सिंगापुर पनि महिलाको लागि निकै कुण्ठित छ। आफ्ना वक्षस्थल देखिने गरि कोही महिलाले कपडा लगाए, उसलाई ९० दिन सम्मको जेल सजायँ गरिन्छ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












