पतिले धोका दिएको तथ्य उडिरहेको विमान मै थाहा पाएपछि यस्तो गरिन्
एजेन्सी, २१ कात्तिक । ३३ हजार फिटको उचाईमा उडिरहेको विमानमै एक महिलाले आफूलाई पतिले धोका दिइरहेको थापा पाएपछि विमानलाई नै आकस्मिक अवतरण गराएकी छन् ।
इरानकी ती महिला कतार एयरवेजको विमानबाट आफ्नो पतिसँगै यात्रा गर्दै थिइन् । आइतबार दोहाबाट इन्डोनेसियाको बालीतर्फ गइरहेको सो विमान उडेको केही समयपछि नै ती महिलाले आफ्नो पति निदाएको मौका छोपेर उनको मोबाइल ‘चेक’ गरेकी थिइन् ।
मोबाइलमा केही सन्देहास्पद सामाग्री फेला परेपछि उनले पतिसँग विवाद गरिन् । विवाद बढ्दै गएपछि विमानलाई भारतको चेन्नईस्थित विमानस्थलमा आकस्मिक अवतरण गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विमानबाट ती इरानी दम्पत्तीलाई नै उतारेर अन्य यात्रु लिएर विमान आफ्नो गन्तव्यतर्फ उडेको बताइएको छ । पछि ती दम्पत्तीलाई क्वालालम्पुर जाने विमानबाट पठाइएको चेन्नई विमानस्थलका अधिकारीहरुले जनाएका छन् ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












