विद्यालयको भवन सानिमा विकास बैकलाई भाडा दिएर विद्यार्थी टहरामा पढाइदै
दोलखाको मेलुङ गाउँपालिका–४ स्थित भीम माध्यमिक विद्यालयलाई पुनर्निर्माण प्राधिकरणले ९० लाखमा बनाइदिएको भवन १५ हजार भाडामा दिएर विद्यार्थीलाई भने चुहिने टहरामै पठनपाठन गराइएको पाइएको छ ।
सुविधासम्पन्न भवनमा मासिक १५ हजार तिरेर सानिमा बैंकले शाखा खोलेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका गोले र प्रधानाध्यापक सचिन थोकरको मिलेमतोमा नवनिर्मित भवन सानिमा विकास बैंकलाई भाडामा दिइएको हो ।
सानिमा विकास बैंकले सोमबार भव्य समारोहबीच शाखा उद्घाटन गरिरहँदा गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ, उपप्रमुख कल्पना भण्डारी र वडाध्यक्ष छत्रबहादुर तामाङ उपस्थित भएका थिए तर, उनीहरु चुइक्क समेत बोलेनन् ।
स्थानीय अभिभावक तथा वडासदस्य नवीनकुमार गोलेका अनुसार वर्षामा टहरो चुहिएर कक्षा कोठा हिलाम्य हुन्छ । ‘बालबालिकाको अधिकारै हनन् हुने गरी विद्यालय प्रशासन र व्यवस्थापन समितिले मनोमानी गरे, शैक्षिक संस्था सेवामुखी हुनुपर्नेमा नाफामुखी हुन खोज्यो,’ उनले भने, ‘यसका विरुद्ध गाउँसभामा प्रस्ताव नै लैजान्छु ।’
तर, व्यवस्थापन समितिका अध्यक्ष गोलेले सहि काम गरेकाले नडराउने भन्दै ठाडो चुनाैति दिएका छन् ।
Comments
अरु समाचार
-
आपराधिक घटना बढेको बढ्यै, दैनिक १६२ मुद्दा दर्ता
काठमाडौँ: नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिनुभएका प्रहरी...
-
सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका कपडा बरामद
काठमाडौं । पर्साको वीरगञ्ज महानगपालिका–६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले रू ३० लाख बराबरको कपडा बरामद गरेको छ । विशेष सूचनाका...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ
काठमाडौं । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । १...
-
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन म्याद थप भएको छ। कास्की...
-
होटलमा एक जना मृत फेला
काठमाडौं । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको वान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत...
-
प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
काठमाडौं । प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले उक्त...
-
शौचालयमा लडेर युवकको मृत्यु
काठमाडौं । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ । लडेर बेहोस...
-
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल...
-
बयानका लागि रविलाई काठमाडौँबाट चितवन लगियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम...