श्रीमान सगं पनि किन लुकाउछन ,हरेक महिलाले यि ६ कुरा
काठमाडाैं ३, भदाै । नेपाली समाजमा महिलालाई पेटमा कुरा अड्याउन नसक्ने जातका रूपमा लिइन्छ । त्यसैले गोप्य वा अप्ठ्यारो कुरा पत्ता लाउन महिलालाई प्रयोग गर्ने गरिन्छ । तर हरेक महिलाहरू जोसँग जेसुकै भने पनि आफ्ना श्रीमानसंग यी ६ कुरा कहिल्यै खोल्दैनन् ।
के हुन् ती ६ कुरा, तपाईँ पनि थाहा पाउनुहोस् :
१)विवाहभन्दा पहिला कति पुरुषसँग यौन सम्बन्ध भयो भन्ने कुरा महिलाहरू आफ्ना श्रीमानलाई कहिल्यै भन्दैनन् ।कसैले नशामा बताए अर्कै कुरा हो ।
२)श्रीमतीले श्रीमानको पर्फमेन्सका बारेमा सबै कुरा आफ्ना वेस्टफ्रेन्डको विस्तारामा बताउँछन् । तर श्रीमानले यस्तो कुरा शेयर गर्न खोज्दा उनले इन्कार गर्छिन्
३)श्रीमती चाहे पुरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधैँ तपाईबाट चाहुरिएको र नराम्रो छालालाई लुकाउने कोसिस गर्छिन् ।
४)श्रीमान् श्रीमतीबीच जतिसुकै गहिरो सम्बन्ध होस् तर, यदि उनलाई श्रीमानबाट कुनै दुःख पाइन् भने उनी आफ्ना पूर्व प्रेमीका बारेमा सोच्ने गर्छिन् र आफ्नो श्रीमानको तुलना ती पूर्व प्रेमीसँग गर्छिन् ।
५)महिलाहरू सधैँ चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् । यसकारण उनीहरू हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन् ।
६)श्रीमती आफ्नो श्रीमानको सधैँ जज गर्छिन् । यसले के देखाउँछ भने महिलाहरू सधैँ पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । यस्तै, कैयौँपटक श्रीमानमाथि हुने शंकालाई दुर गर्नका लागि उनीहरू निकै ध्यान पुर्याउंछन् ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












