ताजा समाचार

प्रदेश

news-list
एसिड पीडित बसन्तीलाई निःशुल्क उपचार

चितवन १४, असोज । एसिड र चक्कु प्रहारबाट गम्भीर घाइते भएकी नवलपरासीकी बसन्ती परियारको उपचार चितवनको भरतपुर अस्पतालले निःशुल्क गरिदिने घोषणा गरेको…

news-list
ढिला आएको भन्दै विद्यार्थी कुट्ने प्रधानाध्यापक पक्राउ

चितवन  १४, असोज। विद्यालयमा ढिला आएको भन्दै विद्यार्थी कुट्ने नवलपुर बुलिङ्टारको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।…

news-list
डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

डडेल्धुरा १४, असोज। डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको भित्रीमधेशमा पर्ने पशुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय…

news-list
निर्मला हत्या प्रकरण : एसपी विष्टसहित ३ जनाको डीएनए रिपोर्ट सार्वजनिक

काठमाडाैँ १४,असोज । साउन १० गते बलात्कार गरी हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भनी आशंका गरिएका…

news-list
प्रदेश राजधानीप्रति असहमति जनाउँदै धनगढीमा अनिश्चितकालिन आमहड्ताल

काठमाडाैँ १३,असोज । प्रदेश ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध शनिबारबाट अनिश्चितकालीन धनगढी बन्द आह्वान गरिएको छ…

news-list
एका विहानै सुतिरहेका साहलार्इ लक्षित गरी ४ राउण्ड गोली प्रहार

वीरगञ्ज १३,असोज । वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा मदनप्रसाद साहलाई लक्षित गरी शनिबार बिहान दुई बजेतिर अज्ञात व्यक्तिबाट गोली प्रहार…

news-list
प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’, राजधानी ‘गोदावरी’ सत्तापक्षको एकलौटी मत स्वीकृत

धनगढी १२,असोज । प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरीमै रहने सहमति जुटेको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा नाम…

news-list
जनता बैंकको नयाँ सेवा अनलाइनखाता खोल्ने सुबिधा

काठमाण्डाै१२, असोज।  सूचनाप्रविधिमार्फत सहज र सुलभ रुपमाआमनागरिक सम्म सजिलै बैंकिङ्गपहुच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाताखोल्ने सुविधा…

news-list
बलात्कार र यौनजन्य हिंसाका घटनाका मुद्दा सुनुवाई प्रक्रिया ‘फास्ट ट्र्याक’बाट

काठमाडौं १२ असोज। बलात्कार र यौनजन्य हिंसाका घटनाका मुद्दा सुनुवाई प्रक्रिया ‘फास्ट ट्र्याक’बाट अगाडि बढाउन थालिएको छ । ‘फास्ट ट्र्याक…

news-list
भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान काठमाडौंमा

काठमाडौँ १२, असोज। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान नेपालको दुईदिने भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । उनलाई…

news-list
दुईसाता बित्न नपाउदै प्राविधिक समस्या आएपछि वितरण बन्द गरिएको बायोग्यास सञ्चालनमा

मोरङ१२ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको दुईसाता बित्न नपाउदै प्राविधिक समस्या आएपछि वितरण बन्द गरिएको बायोग्यास सञ्चालनमा आएको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org