सागर घर्तीमगरको शब्द सिर्जनामा नयाँ लोकदोहोरी गीत ‘हिमालमा हिउँ प¥यो सेतै…’ बजारमा (भिडियोसहित)
काठमाडौं । पछिल्लो समयमा नेपाली गीतसंगीतको क्षेत्रमा नयाँनयाँ प्रतिभाहरु आउन थालेका छन् । नाम र दाम कमाउने ईच्छा गरेर आउने धेरै छन् । यस क्षेत्रामा कोही छोटो समयमा नै वेपत्ता हुने गरेका छन् भने कोही भने मेहनत गरेर संगीत बजारमा स्थापित पनि भएका छन् । मुख्यत: परिश्रम गर्न सके संगीत क्षेत्रमा नाम र दाम दुवै भएको स्थापित कलाकारहरु वताउँछन् । त्यस्तै पछिल्लो संगीत क्षेत्रमा प्रवेश गरेका सुमधुर स्वरका धनी युवा गायक हुन् सागर घर्ती मगर ।
उनले पछिल्लो पटक नयाँ लोकदोहोरी दर्शक/स्रोता माझ ल्याएका छन् । सार्थक डिजिटल म्युजिक प्रा.लि.को प्रस्तुतिमा मगरको “हिमालैमा हिउँ प¥यो सेतै” बजारमा आएको हो । मिना लामा र मगरको सुमधुर आवाज रहेको उक्त गीतमा लय जीवन पन्तको रहेको छ । शब्द भने मगरकै रहेको छ । पार्वती रार्इ र शंकर वि.सी.ले बेजोड अभिनय गरेका छन् । वि.सीकै निर्देशनमा तयार पारिएको म्युजिक भिडियोको छायांकन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् ।
हेर्नुहोस् भिडियो
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...












