गीतकार तथा संगीतकार राम अाङदेम्बेको “बसन्ती ऋतु झैँ” सार्वजनिक (भिडियोसहित)
काठमाडाैं २९, असार । नेपाल आइडलकी मेनुका पौडेलको सुमधुर आवाजमा गीतकार तथा संगीतकार राम अाङदेम्बेको शब्द , संगीत रहेकाे “बशंन्ती ऋतु झैँ” बोलको गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएको छ । गायिका पाैडेलले सुगम संगीतमा अाधारित याे गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् ।
पुर्वलाइ कर्म थलाेकाे रूपमा छानाैट गरी नेपाली गीत संगीतमा सक्रिय रहेका गीतकार तथा संगीतकार राम अाङदेम्बेको सानै बाट सांगीतिक क्षेत्रमा रूचीका कारण पनि अनवरत गीत रेकर्ड गराइ रहेका छन ।यद्यपि उनि द्वारा संगीत बद्व भिडियाे गरीएकाे गीत भने पहिलाे पल्ट सार्वजनिक गरिएकाे हाे ।
त्यसै गरि नेपाल अाइडलमामेनुका पाैडेल अहिले सर्वाधिक गित रेकर्ड गराउने गायक/गायिकाहरूमा पर्छिन, सुगम संगीतका पारखीहरूका लागि एउटा मिठाे खुराक बन्न सक्छ “बशंन्ती ऋतु झैँ” ।
जीबन थापा ,सबिना तामाङ, सुवास अाछामी र अलिसा नेम्बाङकाे अभिनय रहेकाे भिडियाे मार्फत कहिले काही मानिसले देखेकाे कुरा पनि झुटाे हून सक्छ ,याे संसार माया प्रेम र विश्वासमा अडिएकाे छ र विश्वास मर्न दिनु हुदैन भन्ने चित्रण गरिएको गरिएकाे छ।
सर्वज्ञान म्यूजिकको पस्तुति रहेको उक्त गीतमा राम अाङदेम्बेको शब्द र संगीतमा मेनुका पौडेलको सुमधुर आवाज रहेको छ । उक्त गीतमा संगीत संयाेजन अशाेक थापाकाे रहेकाे छ भने सर्वज्ञान फिल्म्सकै पोष्ट प्रोडक्सन समेत रहेको भिडियोको छायांकन सागर पाैडेल,सम्पादन तुलसी बास्काेटा तथा निर्देशक ज्ञानेन्द्र काेइरालाले गरेका छन् ।
Comments
अरु समाचार
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...