गीतकार तथा संगीतकार राम अाङदेम्बेको “बसन्ती ऋतु झैँ” सार्वजनिक (भिडियोसहित)
काठमाडाैं २९, असार । नेपाल आइडलकी मेनुका पौडेलको सुमधुर आवाजमा गीतकार तथा संगीतकार राम अाङदेम्बेको शब्द , संगीत रहेकाे “बशंन्ती ऋतु झैँ” बोलको गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएको छ । गायिका पाैडेलले सुगम संगीतमा अाधारित याे गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् ।
पुर्वलाइ कर्म थलाेकाे रूपमा छानाैट गरी नेपाली गीत संगीतमा सक्रिय रहेका गीतकार तथा संगीतकार राम अाङदेम्बेको सानै बाट सांगीतिक क्षेत्रमा रूचीका कारण पनि अनवरत गीत रेकर्ड गराइ रहेका छन ।यद्यपि उनि द्वारा संगीत बद्व भिडियाे गरीएकाे गीत भने पहिलाे पल्ट सार्वजनिक गरिएकाे हाे ।
त्यसै गरि नेपाल अाइडलमामेनुका पाैडेल अहिले सर्वाधिक गित रेकर्ड गराउने गायक/गायिकाहरूमा पर्छिन, सुगम संगीतका पारखीहरूका लागि एउटा मिठाे खुराक बन्न सक्छ “बशंन्ती ऋतु झैँ” ।
जीबन थापा ,सबिना तामाङ, सुवास अाछामी र अलिसा नेम्बाङकाे अभिनय रहेकाे भिडियाे मार्फत कहिले काही मानिसले देखेकाे कुरा पनि झुटाे हून सक्छ ,याे संसार माया प्रेम र विश्वासमा अडिएकाे छ र विश्वास मर्न दिनु हुदैन भन्ने चित्रण गरिएको गरिएकाे छ।
सर्वज्ञान म्यूजिकको पस्तुति रहेको उक्त गीतमा राम अाङदेम्बेको शब्द र संगीतमा मेनुका पौडेलको सुमधुर आवाज रहेको छ । उक्त गीतमा संगीत संयाेजन अशाेक थापाकाे रहेकाे छ भने सर्वज्ञान फिल्म्सकै पोष्ट प्रोडक्सन समेत रहेको भिडियोको छायांकन सागर पाैडेल,सम्पादन तुलसी बास्काेटा तथा निर्देशक ज्ञानेन्द्र काेइरालाले गरेका छन् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












