भक्तपुरका विद्यार्थीहरुबीच देउसी भैलो प्रतियोगीता
भक्तपुर । सांस्कृति महत्त्वको यो पर्वलाई जोगाइ राख्न भक्तपुर कमलविनायकमा रहेको एक विद्यालयले देउसी भैली प्रतियोगीता नै आयोजना गर्दै आइरहेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० मुलकोढोका स्थित इष्ट पोइण्ट एकेडमीले यो वर्षपनि सोमबार काग तिहारको दिन उक्त प्रतियोगीता आयोजना गरेको हो ।
उक्त कार्यक्रममा विद्यालयको स्मारिका विमोचन गर्दै प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृति परम्परा जोगाउन विद्यालयस्तरबाटै यस्ता खालका क्रियाकलाप गर्नु पर्नेमा जोड दिएका छन् । त्यसैगरि जिल्ला अदालत कास्की न्यायाधिस लालकाजी श्रेष्ठ, प्यावसन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीलयायतले सानासाना बालबालीका काचोँ माटो भएका उनीहरुलाई सकारात्मक सिकाईमा जोड दिन सके भोलीको देशको भविष्य उज्वल हुने बताएका छन् ।
जिल्लामा रहेका संस्थागत तर्फका १३ ओटा विद्यालयहरु उक्त प्रतियोगीतामा सहभागी भएका थिए । प्रतियोगीमा उत्कृष्ठ देउसी भैलो प्रस्तुत गर्दै प्रथमसन हासिल गरेका विनायक शिक्षा निकेतनका विद्याथीहरुले रनिङ्ग शिल्ड प्राप्त गरेका छन् ।
दोस्रोमा सनसाइन न्यासन स्कुल, तेस्रो माउण्ट भ्याली र सान्तोना स्थानमा क्रिर्यटिभ लर्नस विद्यालय रहेका छन् । प्रतियोगीतामा उत्कृट हुनेहरुलाई प्रमाणपत्र, शिल्ड सहित सम्मान गरिएको आयोजक विद्यालयका प्रार्चाय रमेशचन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












