नक्कली कागजपत्र बनाई जापान पठाउने १४ एजेन्सी निलम्बित
कठमाडौं । वैदेशिक रोजगारीका लागि नक्कली कागजपत्रबनाई जापान पठाईदिने १४ वटा संस्था निलम्बनमा परेका छन् । वैदेशिक रोजगारी विभागको सोमबार बसेको वैठकले उजुरीका आधारमा ती संस्थानलई निलम्बन गरेको हो । निलम्बनमा परेका ती संस्थालाई अनुसन्धान गर्ने विभागले जनाएको छ ।
ती संस्थाहरुले जापानिज भाषा र संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरि श्रम स्वीकृति लिएको विभागमा उजुरी परेको थियो । त्यस्तै,श्रम स्विकृति लिएका नेपाली कामदारलाई जापानसमेत पठाईएको विभागको प्ररम्भीक अनुसन्धानले सो कार्यमा संलग्न देखिएका म्यानपावर कम्पनीलाई निलम्बन गरी अनुसन्धान गरिने विभागका सूचना अधिकारी कविराज उप्रेतिले बताएका छन्।
निलम्बनमा पर्ने संस्थाहरुमध्ये गुडविल लाइफ इन्टरनेसनल इम्प्लोइमेन्ट एजेन्सी,सत्यवती ओभरसिज, डिएन इन्टरनेसनल नेपाल ओभरसिज, रोयल ओभरसिज, जब्स ग्लोबल डटकम इम्प्लोइमेन्ट, लायन्स इन्टरनेसनल, मञ्जुश्री ओभरसिज, एएनएफ एसोसिएट, क्यापिटल इन्टरनेसनल म्यानपावर, ग्यान्ड स्विटजब र अक्सन इनटरलेसनललाई निलम्बन रहेका छन् ।
नक्कली कागजपत्र बनाए नेपाली कामदार ठगिएको यो भने पहिलो घटना होइन । यसअघि पनि विभागको नक्कली लेटरप्याड बनाई कोरियामा रोजगारी लागि आवेदन खुलाईएको सूचनासमेत जारी भएको थियो । तर, विभागले यस खालका गलत सूचनाको भ्रममा नपर्न र कुनै पनि कुराको तर, विभागले यस खालका गलत सूचनाको भ्रममा नपर्न र कुनै पनि कुराको भेरिफाई गर्न सबैमा आग्रह गरेको थियो ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











