गीतकार बानियाँद्वारा गायन र निर्देशन गरिएको एल्वम बजारमा
न्युज-नेपाल संवाददाता/काठमाडौं, २१ भदौ । बिगत लामो समयदेखि शब्द लेखेर चर्चामा आएका गीतकार सन्तोष बानियाँको अर्को परिचय पनि थपिएको छ । गोरखा चौतारी म्युजिक प्रा.लि मार्फत् बजारमा आएको ध्रुब गुरुङ्गको गीत ‘ओइलिएको फूललाई शिरमा सजाउछ र कोले’ मार्फत् गीतकार बानियाँ गायक र निर्देशक बनेका छन् ।
दर्जन गीतमा शब्द कोरिसकेका बानियाँको यो पहिलो भिडियो निर्देशन हो । मलेसियाको पुत्रजयामा सुजन न्यौपानेले छाँयाङ्कन गरेका हुन भने सुजन शाहीले सम्पादन गरेका छन् । ध्रुब गुरुङ्ग र रिम्सा रार्इको अभिनय रहेको भिडियोमा चर्चित गायिका विष्णु माझी, बिष्णु धिताल र बानियाँको स्वर रहेको छ । सबैले बलेकै आगो ताप्छन ,फक्रेकै बास्नादार पूmल रोज्छ्न यदि त्यो निभ्यो या ओइलियो भने कसैले वास्ता गर्दैनन् भन्ने भाव समेटिएको गीत अहिले दर्शकश्रोतामाझ लोकप्रिय बनेको छ ।
भिडियो हेर्नुहोस् ।
https://www.youtube.com/watch?v=3nlp8PFRntM
श्रष्टा तथा निर्देशक सन्तोष बानियाँ बारे अध्ययन गर्न यो पढ्नुहोस् ।
http://news-nepal.com/2016/08/30/36712.html
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...












