जीवन मिष्टर टिन नेपाल २०१६ को विजेता
काठमाडौ । ‘मिष्टर टिन नेपाल २०१६’ उपाधि जिवन खड्काले जितेका छन् । १९ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेका खड्काले प्रतियोगितामा भियुर च्वाइस र म्यानेजमेन्ट च्वाइस अवार्ड समेत हात पार्न सफल भए ।
रन वे नेपालको आयोजनामा शनिबार अबेर साझ राजधानिको त्रिपुरेस्वरस्थित ब्लुवर्ड भवनको मुर्ड हलमा सम्पन्न प्रतियोगितामा अभिषेक दाहाल फष्ट रनर अफ र बिदुर भट्टराई सेकेन्ड रनर अफ घोषित भए । प्रतियोगितामा दाहाल मिष्टर ह्याण्डसम, मिष्टर मल्टिमिडिया समेत चुनिदा भट्टराईले मिष्टर पर्सनालिटीमा चित्त बुझाए ।
संगीत र नृत्यलगायत विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा अंकित तिवारी मिष्टर स्टाइलिस, जीवन खड्का मिष्टर पर्फमेन्स, पारश दाहाल मिष्टर फोटो जेनिक, प्रमोद घिसिङ मिष्टर चार्मिङ, पासाङ तामाङ मिष्टर कन्जिन्यालिटी, सागर बि.क मिष्टर फिट, रेहान राज डंगोल मिष्टर पपुलर, जीवन बस्नेत मिष्टर क्रियटिभ, अभिनास डि एम मिष्टर डिसिप्लेन, रुपक थापा मिष्टर युनिक, अजय मगर मेक ओभर, मयनक कुमार ठकुरी मिष्टर एक्टिभ, आभाष यादव मिष्टर वाल्क बिजेता बन्न सफल भए ।
सिचाई मन्त्री दीपक गिरी मुख्य अतिथी र सांसद चन्द्र जोशी, रीता शाही, अर्थबिद चिरञ्जीवी थापा स्पेशल अतिथी रहेको कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता गजित बिष्ट, मिष्टर नेपाल संदिप पोखरेल, आरजे भिजे सरोज केसी , समाज सेवी मोहन बस्नेत, भिष्म पाण्डे, खगेस रंजितकारलगायत रहेका थिए ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












